म्याग्दी समाचार
अनेमसंघ क्रान्तिकारीद्धारा सहिद परिवारलाई सम्मान
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७४, बिहीबार
बेनी २४ फागुन । नेकपा निकट अनेमसंघ क्रान्तिकारीले १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार बेनीमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । अनेमसंघ क्रान्तिकारीको धौलागिरी ब्युरोले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धु्रब घिमीरे (विप्लब), जिल्ला जनपरिषद् प्रमुख जगत पुन, ब्युरो प्रमुख उषा घर्ती लगायतले सहिद परिवारका सदस्यहरुलाई सम्मानपत्र... पुरा पढ्नुहोस
खबरालाई केराको पकटे क्षेत्र बनाउने तयारी
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७४, बिहीबार
बेनी २४ फागुन । बेनी नगरपालीका २ खबरा र बगरफाँटलाई केरा खेतीको पकेट क्षेत्र बनाउने तयारी भएको छ ।बेनी नगरपालीकाले खबरालाई केराको पकेट क्षेत्र बनाउन कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाको संयोजनमा कृषकहरुलाई ब्यवसायीक केरा खेती सम्बन्धि तालीम, प्राबिधिक सहयोग र अनुदानमा केराको बिरुवा वितरण गर्ने... पुरा पढ्नुहोस
लायन्स क्लबले म्याग्दीका दुई सामुदायिक विद्यालयमा सुविधासम्पन्न भवन निर्माण गर्दै
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७४, बिहीबार
म्याग्दी, २४ फागुन । मानवीय सेवामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयमा भवन निर्माण गरिदिने भएको छ । बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा ८ कोठे भवन निर्माणका लागि प्रति विद्यालय २ करोड २५ लाख बजेट विनियोजन भएको लायन्स क्लवका... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँट बाटै सेवा दिन थाल्यो
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी, २३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालनमा ल्याएको छ । स्थानीय तह निर्वाचन भएको झण्डै १० महिनापछि रघुगंगा गाउँपालिकामा स्थायी केन्द्र मार्फत सेवा दिन सुरु गरिएको हो । गाउँपालिकाको केन्द्र विवादका कारण लामो समयदेखि सदरमुकाम बेनीबाट दैनिक कामकाज गर्दै आएको गाउँपालिकाले सरकारले राजपत्र मार्फत स्थायी... पुरा पढ्नुहोस
बेनीमा महिला कानुनी साक्षरता सम्वन्धि अभिमुखिकरण
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी, २३ फागनु । बेनी नगरपालिका वडा ८ को आयोजनामा बुधवार बेनीमा महिला कानुनी साक्षरता सम्वन्धि अभिमुखिकरण गरिएको छ । महिलाहरुको आर्थिक शसक्तिकरण र सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने मुलनाराका साथ १०८औँ नारी दिवसको अवसरमा उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो। कार्यक्रममा जिल्ला न्यायाधिस राजकुमार कोइरालाले... पुरा पढ्नुहोस
छानो उडाएपछि पठनपाठनमा समस्या
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी २३ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा रहेको धौलागिरी आधारभुत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।शनिबार राती बेजोडका साथ चलेको हावाहुरीले २ कोठे कक्षा कोठा भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको... पुरा पढ्नुहोस
म्याग्दीमा सरकारी कारोबारको विद्युतीय भुक्तानी सुरु ( भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी २२ फागुन । म्याग्दीमा सरकारी कार्यालय मार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । जिल्लामा अबदेखि उक्त प्रणाली मार्फत सरकारी कार्यालयबाट व्यक्ति, फर्म वा संस्थाले पाउने भुक्तानी रकम... पुरा पढ्नुहोस
दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण
- wp_days_ago_v3(); ?>
- २२ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २२ फागुन । जिल्लाको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको छ । वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ... पुरा पढ्नुहोस
हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटक
- wp_days_ago_v3(); ?>
- २२ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिकाको २ हजार ५ सय ५० मिटर उचाईमा रहेको प्रमृुख पर्यटकियस्थल रईसे भेडिओडारबाट मनोरम हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । पर्यटकिय सम्भावनायुक्त यस क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण बन्न सकेको छैन् । यो क्षेत्रबाट धौलागिरि, निलगिरि, गुर्जा हिमाल, चुरेन लगायतका दर्जनौ हिमालहरु देख्न सकिन्छ । पुरा पढ्नुहोस
मोना कतारको साँगेतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकार कतार उत्रदै
- wp_days_ago_v3(); ?>
- २२ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २२ फागुन । म्याग्देली कलाकारहरु साँगेतिक कार्यक्रममा सहभागी हुन कतार उत्रने भएका छन् । मोना कतारले आयोजना गरेको संस्थाको १५ औ बार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकारहरु कतार जान लागेका हुन् । मार्च ९ (फागुन २५ गते) आगामी शुक्रवार दोहा स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टमा... पुरा पढ्नुहोस