म्याग्दी समाचार

भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार

म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा... पुरा पढ्नुहोस

‘धौलागिरि गाउँपालिका केन्द्रिय विद्यूतको पहुँच बाहिर’

म्याग्दी, ११ माघ । धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोली साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम सुरु भएसंगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले प्रयाप्त शक्ति संचय गर्न छाडेपछि बत्तीको अभाबले पुनले साँझमा घरमा गर्ने गृहकार्य र अध्ययन... पुरा पढ्नुहोस

अभिभावकको निगरानीमा रहेका विद्यार्थी शैक्षिक र अतिरिक्त गतिविधिमा अब्बल

म्याग्दी, ११ माघ । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धिमा सघाएको सरोकारावाला निकायले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा सञ्चालित परियोजना अनुगमनको क्रममा विद्यार्थीको सिकाई उपलब्धमा निकै सुधार आएको बताएका थिए । सरकारले उपलब्ध गराएका पाठ्यक्रममा... पुरा पढ्नुहोस

सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनीक

बेनी ११ माघ । गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनीक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको... पुरा पढ्नुहोस

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा... पुरा पढ्नुहोस

कालिगण्डकीमा बग्दाको पल (फोटो सहित)

सन्दीप खत्री माघ महिनाको चिसो मौसम । त्यसमा पनि कालिगण्डकीको चिसो पानीलाई चुनौति दिँदै कालिगण्डकीमा बग्नु (¥याफटीङ) पक्कै सहज होइन । तर पनि यही चिसो मौसम र कालिगण्डकीका चिसो पानीमा ¥याफ्टीङ गर्नुको मज्जा भने बेग्लै छ । आज भन्दा लगभग १०÷१२ वर्ष पहिले संयोगले गाउँबाट गलेश्वर आउँदा गोरेहरुले –विदेशी पर्यटक)... पुरा पढ्नुहोस

बेनि नगरपालिका वडा नं २ मा बडास्तरीय बालक्लव गठन

म्याग्दी, ११ माघ । बेनि नगरपालिका वडा नं २ भकुण्डे को अर्जुन मा .वि मा १३ सदस्यी वडा स्तरीय बाल क्लवको गठन गरिएको छ । प्रगतिशिल बालक्लवको आयोजना तथा बे.न.पा वडा नं २ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । बडा नं २ भित्रका बालबालिको सहभागिता, नेतृत्व विकास र बालअधिकारका... पुरा पढ्नुहोस

म्याग्दीको माथिल्लो भेगमा भएको हिमपातले चिसो बढ्यो (भिडियो सहित)

म्याग्दी १० माघ । बुधवार विहानदेखि मौसममा आएको बदलीको कारण म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । हिमपातको कारण चिसो ह्वात्तै बढेको छ । जिल्लामा यो बर्ष पहिलो पटक हिमपात भएको हो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ... पुरा पढ्नुहोस

राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखामा उत्कृष्ट कर्मचारी पुरस्कृत

बेनी १० माघ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले ५४ औ स्थापना दिवसको अवसरमा बुधबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा शाखाका सहायक बिजयराज पौडेललाई नगद पाँच हजार रुपैया सहित पुरस्कृत गरिएको हो । शाखा प्रबन्धक धु्रबराज पनेरु, केन्द्रिय कार्यालयका सम्भु... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको विविध कार्यक्रम

  म्याग्दी, १० माघ । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयले वृहत शैक्षिक सामाग्री प्रर्दशन, शिक्षक अनुभव आदन प्रदान कार्यक्रम समापन साथै अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण बराईली, स्रोत व्यक्ति मोहन बानियाँ, वेष्ट प्वाईन्ट... पुरा पढ्नुहोस