म्याग्दी समाचार
बेनीमा म्याग्दी महोत्सव हुने
- 7 बर्ष, 21 दिन अगाडि
- २१ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २१ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेला आयोजना हुने भएको छ । दशौ अधिवेशनबाट निर्वाचित भएको म्याग्दी उद्योग वाणिज्य संघको सोमबार बसेको दोस्रो बैठकले पुष २८ देखि माघ ७ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा बसेको पदाधीकारी... पुरा पढ्नुहोस
पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई मत : उम्मेदवार अधिकारी
- 7 बर्ष, 21 दिन अगाडि
- २१ कार्तिक २०७४, मंगलवार
पर्वत , २१ कात्तिक । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार... पुरा पढ्नुहोस
मतदान केन्द्रको अवलोकन सुरु :म्याग्दीका २२ मतदान स्थल संवेदनशिल
- 7 बर्ष, 21 दिन अगाडि
- २१ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल... पुरा पढ्नुहोस
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको मतपत्र यस्तो हुनेछ !
- 7 बर्ष, 21 दिन अगाडि
- २१ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २१ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको नमुना मत पत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा प्रभाबकारी बनाएर बदरमत घटाउनको लागि आयोगले उम्मेद्वारहरुको चुनाब चिन्ह अंकित नमुना मतपत्र सार्वजनिक गरेको हो । प्रतनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र... पुरा पढ्नुहोस
ग्रामिण भेगका जनता बाली भित्र्याउन ब्यस्तः कृषकको खेतबारीमा नै उम्मेद्वार
- 7 बर्ष, 21 दिन अगाडि
- २१ कार्तिक २०७४, मंगलवार
धिरन खत्री । म्याग्दी,२१ कात्तिक । म्याग्दीको ग्रामिण भेगका जनतालाई बाली भित्र्याउन खेतबारीमा ब्यस्त हुदाँ चुनावी लक्षित आभसभा खल्लो बन्दै गएको छ । कात्तिक महिना खेती भित्र्याउने समय भएको हुदाँँ यो समयमा योजनासहित ग्रामिण बस्तीमा पुगेको चुनावी आमसभामा जनताको उल्लासमय उपस्थित भएको छैन् । ग्रामिण भेगका जनता खेतबारीमा ब्यस्त हुदाँ... पुरा पढ्नुहोस
वाम गठबन्धनलाई जिताउन युवासंघ र वाईसीएलको संयुक्त प्रचार अभियान
- 7 बर्ष, 21 दिन अगाडि
- २१ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २१ कात्तिक । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा सोमबार सम्पन्न नेकपा एमाले र माओवादी केन्द्र समर्थित युवा संघ र वाईसीएलको संयुक्त भेलाले चुनाव प्रचारप्रसार समितिहरु गठन गरेको छ । भेलाले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन समिति गठन गरेको हो । भेलाबाट... पुरा पढ्नुहोस
भकिम्लीमा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि बाम गठबन्धन म्याग्दीले चुनाब प्रचार प्रसार अभियानलाई तिब्र बनाएको छ । अभियान अन्र्तगत सोमबार बेनी गनरपालिका –३ भकिम्लीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र बामपन्थी नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । सो भेलाले बाम... पुरा पढ्नुहोस
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी यस्तो छ म्याग्दीमा !
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
म्याग्दी २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको म्याग्दीमा तयारी तिब्र बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावको मिती नजिकिदै गर्दा आवश्यक तयारी तिब्र बनाएका हुन् । मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले चुनावका लागि कर्मचारी खटनपटन, समन्वय... पुरा पढ्नुहोस
बाम गठबन्धनको विममा आमसभा :“राजनितिक स्थिरताका लागि बामपन्थीको दुई तिहाई आवश्यक”
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
म्याग्दी, २० कात्तिक । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गर्न आगामी निर्वाचनबाट गठन हुने प्रतिनिधी र प्रदेशसभामा बामपन्थीको दुई तिहाई बहुमत आवश्यक पर्ने बताउनुभयो ।मालीका गाउँपालीका ७ बिममा सोमबार आयोजित चुनावी सभामा थापाले नेपाली काँग्रेसले अनुशरण गर्दै आएको संसदीय व्यवस्थाका कारण नेपालमा नौनौ महिनामा... पुरा पढ्नुहोस
रत्नेचौरमा बाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
म्याग्दी, २० कात्तिक । बेनी नगरपालीका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस