म्याग्दी समाचार

घतानमा चट्याङले ३ जना घाईते, २ बाख्राको मृत्यु

म्याग्दी, २३ चैत्र । शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चट्याङले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ । दिनको ४ बजेतिर परेको चट्याङमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको गौरीशंकर रिजालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा लगिएको छ ।... पुरा पढ्नुहोस

घतानमा चड्केनीले ३ जना घाईते, २ बाख्राको मृत्यु

सन्दीप खत्री म्याग्दी, २३ चैत्र । शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चड्केनीले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ । दिनको ४ बजेतिर परेको चड्केनीमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको स्थानीय गौरीशंकर रिजालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा... पुरा पढ्नुहोस

फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन

म्याग्दी, २३ चैत । मालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले... पुरा पढ्नुहोस

दसौ तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरु (फाेटाे फिचर)

बागलुङ(बुर्तीवाङ) २३ चैत  बागलुङको ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शुक्रबारदेखि दसौ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् । थकाली समुदायको... पुरा पढ्नुहोस

स्मल हेभन मन्टेश्वरीको दिक्षान्त समारोह

म्याग्दी, २३ चैत । स्मल हेभन मन्टेश्वरीका दोस्रो बाषित्सव तथा दिक्षान्त समारोह शुक्रबार गरिएको छ । स्मल हेभन मन्टेश्वरीले अध्ययनरत ६५ जना विद्याथी, अभिभावक लगायतका ब्यत्तित्वको उपस्थितमा विद्यालयको बार्षिक गतिविधि तथा अध्ययनरत विद्याथीहरुलाई अभिनन्दज एवम् पुरस्कार वितरण गरिएको हो । स्मल हेभन मन्टेश्वरी संचालन समितिका अध्यक्ष खम थापाको अध्यक्षता एमव्... पुरा पढ्नुहोस

थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो । [caption id="attachment_17931" align="alignnone" width="800"] चिमखोले फेसबुक समुहको पहलमा... पुरा पढ्नुहोस

बेनी नगरक्षेत्रमा यातायातको भाडादर निर्धारण

म्याग्दी, २३ चैत । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा बसेको यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका सबैै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५,... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक स्तरोन्नति हुने

म्याग्दी, २२ चैत । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म सडक स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउन घार र शिखका स्थानीयबासी तयार भएका छन् । बजेट प्राप्त भएपनि स्थानीयले सडक स्तरोन्नतिका लागि आफुहरुसँग छलफल गरेर मात्रै काम गर्नुपर्ने माग राखेपछि १८ किलोमिटर पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक स्तरोन्नतिको कार्य रोकिएको थियो । बिहिबार शिख र... पुरा पढ्नुहोस

धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी... पुरा पढ्नुहोस

पर्यटन विकासको लागि सुरक्षा, संचार र अनुभवी गाईड ब्यवस्थापनको चुनौती

म्याग्दी, २२ चैत । जिल्लाको पर्यटन सम्भावनालाई विकास गर्न सुरक्षा , संचार र अनुभवि गाईटको चुनौती रहेको बताउदै यसको ब्यवस्थापन गर्न सरकारवालाको ध्यानकषर्ण गराएका थिए । जिल्ला समन्वय समितिको सहकार्य र टे«किङ एशोसियन अफ (टान) को उपस्थितमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पर्यटन विकास संगै पर्यटकको लागि धौलागिरि आईसफल... पुरा पढ्नुहोस