म्याग्दी समाचार

स्ववियु निर्वाचनका लागि म्याग्दी क्याम्पसमा चार वटा संघसंगठन दर्ता

म्याग्दी , १९ फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न चार वटा संघसंगठन दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार क्याम्पसमा संघसंगठन दर्ताको लागि समय निर्धारण गरिएको थियो ।  स्ववियु निर्वाचनमा भाग लिनका लागि अखिल... पुरा पढ्नुहोस

पिप्लेका यि बालक गाडीको अतिरिक्त टायर राख्ने ठाउँमा लुकेर काठमाण्डौ पुगेपछि…

म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् । बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रा.लिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घर बताउने कृष नेपाली बेनीदेखि काठमाण्डौ पुगेका हुन् ।... पुरा पढ्नुहोस

सिङ्गापुर र साइप्रसबाट गाउँ फिरेका सिमका ध्रुवको रैथाने खेती

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आउनुभएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ । “हाम्रा हजुरबुवाका पाँच परिवार... पुरा पढ्नुहोस

कुमारी सहकारी हिनामिना प्रकरण : अदालतमा आरोपिहरुको बयान सुरु

म्याग्दी, १८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपितहरुको अदालतमा बयान सुरु भएको छ । सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रु. एक अर्ब १३ करोड बिगो दावी गर्दै जिल्ला समन्वय समितिका प्रमुख... पुरा पढ्नुहोस

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी,  फागुन १८ गते ।  मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ । प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी... पुरा पढ्नुहोस

अनेरास्ववियु म्याग्दीको नयाँ नेतृत्व चयन, अध्यक्षमा खुमबहादुर किसान

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा खुमबहादुर किसान चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको २१ औ जिल्ला अधिबेशन बाट किसानको अध्यक्षमा २६ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सफल खत्री,सचिवमा दिनेश खत्री,सह सचिवमा बिजन खडका, तारा रानामगर र मन्जुर... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाकाे सामाजिक उत्तरदायित्वको रकम पारदर्शी भएन

म्याग्दी,  १६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी नगरेको पाईएको छ । जलविद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग बमोजिम समुदायको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा खर्चिनुपर्ने रकमको पारदर्शीता नभएपछि स्थानीयबासी रुष्ट बनेका छन् । यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलब... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा युकेबाट रु तीन लाख ४० हजार सहयोग

म्याग्दी, १७ फागुन । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा युकेबाट रु तीन लाख ४० हजार बढी सहयोग जुटेको छ । राखु समाज युके र म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके मार्फत पाण्डे दम्पतीको उपचारको... पुरा पढ्नुहोस

कुमारी सहकारी ठगी प्रकरण: एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनाविरूद्ध मुद्दा दर्ता

बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ। सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वर शिवालयमा दर्शनार्थीको भीड

  म्याग्दी, फागुन १४ गते । बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बुधबार बिहानदेखि नै गलेश्वर शिवालय मन्दिरको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुको भीड लागेको हो । म्याग्दीका साथै बागलुङ, पर्वत र पोखराबाट समेत भक्तजनहरु पूजाआजाका लागि आएको... पुरा पढ्नुहोस