म्याग्दी समाचार
लुलाङ–गुर्जा सडकले जाेडिदै : पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो
- 1 महिना, 2 दिन अगाडि
- २३ फाल्गुन २०८१, शुक्रबार
म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुपर्थ्याे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुग्नुभएकाे थियाे ।... पुरा पढ्नुहोस
गलेश्वर बजारमा सौन्दर्यकरण योजनाकाे सुरुवात
- 1 महिना, 3 दिन अगाडि
- २२ फाल्गुन २०८१, बिहीबार
म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर बसपार्क... पुरा पढ्नुहोस
कुुमारी सहकारी ठगी प्रकरण : जिसस प्रमुख सहित पाँच जनालाई थुनामा पठाउने आदेश
- 1 महिना, 4 दिन अगाडि
- २१ फाल्गुन २०८१, बुधबार
म्याग्दी, २१ फागुुन । म्याग्दी सदरमुुकाम बेनीमा रहेको कुुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा बुधबार भएको थुनछेक... पुरा पढ्नुहोस
थामडाँडाबासीले गरे श्रमदानबाटै सिँचाइ योजना मर्मत सुधार
- 1 महिना, 4 दिन अगाडि
- २१ फाल्गुन २०८१, बुधबार
म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजनाको सुधार गरेका छन् । चार बर्षअघि निर्माण सम्पन्न भएको बालमखोला सिँचाइ आयोजना अन्तगर्त थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइन थोरै क्षमताको भएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरेर मर्मत सुधार गरेका हुन् । गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच... पुरा पढ्नुहोस
सहकारी ठगी आरोप लागेका म्याग्दीका जिसस प्रमुखलाई एमालेले गर्यो निलम्बन
- 1 महिना, 5 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
एमाले गण्डकी प्रदेश कमिटिले सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको चौथो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्व उपसचिव, प्रदेश कमिटी सल्लाहाकार परिषद् सदस्य समेत रहेका थापालाई अदालतमा विचाराधीन मुद्दाको... पुरा पढ्नुहोस
कुमारी सहकारी हिनामिना प्रकरण : थुनछेक बहस सुरु
- 1 महिना, 5 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
म्याग्दी, २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा थुनछेक बहस सुरु भएको छ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाहरुको आइतवारदेखि सुरु भएको बयान सकिएपछि म्याग्दी जिल्ला अदालतमा मङलवारदेखि थुनछेक बहस सुरु भएको... पुरा पढ्नुहोस
रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 1 महिना, 5 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
बेनी २० फागुन : म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक आयोजना कार्यान्वयनका लागि मङगलवार बहुबर्षीय ठेक्का आव्हान गरेको कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । रु.... पुरा पढ्नुहोस
दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आव्हान
- 1 महिना, 5 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
बेनी, २० फागुन : म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु. ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
- 1 महिना, 5 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत् गृह सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो ।... पुरा पढ्नुहोस
दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 1 महिना, 6 दिन अगाडि
- १९ फाल्गुन २०८१, सोमबार
बेनी, १९ फागुन । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानाका पाँच र वडा नं.–४ गाडपावरको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा ज्ञानप्रकाश माविका दुई सय ७३, सुवा आधारभूतका २४, जनकल्याण आधारभूतका पाँच, ज्योति आधारभूतका १४,... पुरा पढ्नुहोस