म्याग्दी समाचार
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडक सास्तीपुर्ण
- wp_days_ago_v3(); ?>
- १८ श्रावण २०७७, आईतवार
म्याग्दी, १८ साउन । दुई गाउँपालिकासहित मुस्ताङ जिल्लाको आवातजावात हुने बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो र कालीगण्डकी नदीको कटानको कारण सास्ती पुर्ण भएको छ । सडक कटान र पहिरोले दुईहप्तासम्म सडक जोखिमपुर्ण हुदाँ सवारीसाधन र पैदलयात्रुलाई सास्ती छ । नदी कटानले सडक आधा लगेको छ, खाद्यान्न र विभिन्न विकास आयोजनाहरुको... पुरा पढ्नुहोस
विभिन्न कसुरमा फरार दश जना पक्राउ
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०७७, शनिबार
म्याग्दी, १७ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न मुद्धामा अदालतले दोषी ठहरिएका फरार १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । डाडाचोरी, गौबध, अनियमित बन पैदावार, सवारी ज्यान, बहुबिवाह लगायत कसुरमा दोषी ठहर भई कैद र जरिवाना तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका १० जना व्यक्तिहरुलाई १० वर्ष... पुरा पढ्नुहोस
विकास योजनाहरुमा ६७ प्रतिशत खर्च
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०७७, शनिबार
म्याग्दी, १७ साउन । म्याग्दीमा चालू आर्थिक वर्ष २०७६/७७ मा संघ र प्रदेश कार्यालयबाट विकासतर्फ ६७ प्रतिशत बजेट खर्च भएको छ । जिल्लामा पुर्वाधारतर्फको बजेट निकासा संघ र प्रदेशको ४५ करोड २० लाख रुपैया खर्च निकास तेस्रो चौमासिकको असारमा भएको कोष तथा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पहिलो... पुरा पढ्नुहोस
रुईसेटोलस्थित धुविचौरमा तिन घर विस्थापित
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०७७, बिहीबार
म्याग्दी, १९ असार । घरसहित वरिपरिको जग्गा बग्न थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलस्थित धुविचौरमा तिन घर विस्थापित भएका छन् । अविरल बर्षापछि चिराचिरा परेको धुविचौरको बस्तीमा आकस्मिक रुपमा हुने ठुलो जनधनको क्षतिबाट जोगाउन तिन घरलाई सुरक्षित स्थान सारिएको हो । पुर्ण रुपमा जोखिममा परेको धनराज तुलाधर, अविनाश... पुरा पढ्नुहोस
बेनीमा आँखा उपचार केन्द्र संचालन
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०७७, बिहीबार
म्याग्दी, १५ साउन । सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा आँखा उपचार केन्द्र संचालन भएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीद्वारा आँखा उपचार केन्द्र सोमबारदेखि संचालनमा लिएको हो । हिमालय आखाँ अस्पताल पोखराको प्राविधिक सहयोगमा स्थापना गरिएको आखाँ उपचार केन्द्रको शुभारम्भ नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले गरेका थिए... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्धारा बाढी पहिरोबाट प्रभावितलाई राहत वितरण
- wp_days_ago_v3(); ?>
- १४ श्रावण २०७७, बुधबार
म्याग्दी, १४ साउन । बेनी नगरपालिकाले असार र साउनमा अविरल बर्षासंगै आएको बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई १० लाख ७ हजार रुपैया राहत वितरण गरेको छ । नगरपालिकाले बाढी,पहिरोबाट प्रभावित परिवारको क्षतिको मुुल्याकंन गरेर राहत वितरण गरेको हो । नगरपालिकाभित्र मंगलघाटमा रहेका पुलिस चौकीसहित २० घर पुर्ण क्षति, १९ घरहरुमा आँशिक... पुरा पढ्नुहोस
म्याग्दीको ६ स्थानीय तहमा साढे १० करोड बेरुजु
- wp_days_ago_v3(); ?>
- १४ श्रावण २०७७, बुधबार
म्याग्दी, १४ साउन । महालेखा परीक्षकको प्रतिवेदन अनुसार म्याग्दीको ६ स्थानीय तहमा साढे १० करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५७ औँ प्रतिवेदनमा आर्थिक बर्ष २०७५/०७६ मा म्याग्दीको ६ वटा पालिकामा १० करोड ५० लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखाको तथ्याकं अनुसार बेनी नगरपालिकामा ३ करोड... पुरा पढ्नुहोस
अब्यवस्थित सडकले म्याग्दीमा जनधनको क्षति बढ्दो
- wp_days_ago_v3(); ?>
- १३ श्रावण २०७७, मंगलवार
धिरन खत्री /म्याग्दी, १३ साउन । ग्रामिण भेगका जनतालाई सुविधा पु¥याउने उद्देश्यले खनिएको सडक अब्यवस्थित र असुरक्षित हुँदा पछिल्लो समय जनधनको क्षति बढ्दो छ । अब्यवस्थित रुपमा खोलिएका सडकमा स्तरोन्नतीमा ढिलासुस्ती र ब्यवस्थित नालीहरु निर्माण नगर्दा ग्रामिण भेगका बासीहरु जनधनको जोखिममा परेका छन् । सडक स्तरोन्नती योजना कार्यान्वयनको अवस्थामा वातावरणीय... पुरा पढ्नुहोस
पहिरो प्रभावित बस्ति मराङमा नेकपाको भातृ संगठनको श्रमशिविर
- wp_days_ago_v3(); ?>
- १२ श्रावण २०७७, सोमबार
म्याग्दी, १२ साउन । असार २५ गतेको पहिरोबाट अति प्रभावित म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका विभिन्न बस्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठनले श्रमशिविर सन्चालन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयू म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि टहरा बनाउने, पहिरोले अवरुद्ध बनाएको घोरेटोबाटो... पुरा पढ्नुहोस
हेलिकप्टरमार्फत ट्रान्सफर्मर, राहत सामग्री ढुवानी र घाइतेको उद्दार
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७७, आईतवार
म्याग्दी, ११ साउन । सडक सम्पर्क बिच्छेद भएका म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर र राहत सामग्री ढुवानीका साथै घाइतेको उद्दार गरिएको छ । मंगला गाउपालिका–५ कुरसिम्लामा ट्रान्सफर्मर, अन्नपूर्ण गाउपालिका–३ काभ्रे र वडा न. ४ कोप्चेपानीमा खाद्यान्न ढुवानी गर्न गएको हेलिले पहिरोमा पुरिएर घाइते भएका नारच्याङका एक... पुरा पढ्नुहोस