म्याग्दी समाचार
लिटल गार्डेन एकडेमीमा सामाजिक, कलासस्कृति तथा शैक्षिक सामाग्री प्रर्दशनी
- 5 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
म्याग्दी, १८ माघ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडमीले समुदायमा रहेका विभिन्न जातजातिको कलासस्कृति झल्कने सामाग्री, चित्रकला, विज्ञान तथा शैक्षिक सामाग्री प्रर्दशन गरेको छ। विद्यालयमा ४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको सहयोगमा समुदायमा मानिसले दैनिक जीवनमा प्रयोग गरिने विभिन्न सामाग्री र विद्यार्थीले निर्माण गरेको शैक्षिक सामाग्री प्रर्दशन गरिएको... पुरा पढ्नुहोस
फलोअप : पदमार्गमा बाटो बिराएर अल्पत्र चार पर्यटकको उद्धारमा समस्या,शनिवार हेलिकप्टर मार्फत खोजी गर्ने तयारी
- 5 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
म्याग्दी १७ माघ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा बाटो विराएर अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धारमा ढिलाई भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका अंकीत शाह समेत चार जना पर्यटकहरुको उद्धार हुन नसकेको हो... पुरा पढ्नुहोस
खोप्रा–नारच्याङ पदमार्गमा बाटो बिराएर चार पर्यटक अल्पत्र
- 5 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
बेनी, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र... पुरा पढ्नुहोस
रघुगंगाको सातौ गाउँसभा
- 5 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
म्याग्दी १७ माघ । रघुगंगा गाउपालिकाको सातौ गाउँसभा बिहीबार मौवाफाँटमा सम्पन्न भएको छ । नियमित हिउदे गाउसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको थियो । गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक... पुरा पढ्नुहोस
नारच्याङमा पर्यटन महोत्सव सुरु, पर्यटन गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारः मुख्यमन्त्री गुरुङ (फोटो फिचर )
- 5 बर्ष, 5 महिना अगाडि
- १६ माघ २०७६, बिहीबार
https://www.youtube.com/watch?v=3Cqh3TCalvw&feature=youtu.be कमल खत्री नारच्याङ, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्र गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ४ नारच्याङको बेशीगाउमा आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै... पुरा पढ्नुहोस
फर्केनन् साउनाको बाफ लिएर ग्यास गिजरमा नुहाउन छिरेका हस्त र नेत्रकुमारी
- 5 बर्ष, 5 महिना अगाडि
- १६ माघ २०७६, बिहीबार
ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे। जिमखानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे। बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए। महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे। ६:२१ बजे दुबै जना... पुरा पढ्नुहोस
केराबारीकाे बाँझो जमिनमा गरिएको रहरलाग्दो तरकारी र फलफुल खेती (फोटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७६, बुधबार
कमल खत्री बेनी,१५ माघ । खेतियोग्य जमिनलाई बाँझो राखेर रोजगारिको लागि विदेशीनेको संख्या बढीरहेको सन्दर्भमा यहाँका एक व्यक्ति भने बर्षौदेखि बाँझो जमिनमा रहरलाग्दो तरकारी र फलफुल खेती गर्न सफल हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारी स्थित छविसमा १५ बर्षदेखि बाँझो रहेको... पुरा पढ्नुहोस
अन्नपूर्ण पर्यटन महोत्सवकोे तयारी पुरा
- 5 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७६, बुधबार
म्याग्दी १५ माघ । जिल्लाको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न. ४ मा... पुरा पढ्नुहोस
लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको को बेनीमा तेस्रो क्याविनेट बैठक हुँदै
- 5 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७६, मंगलवार
https://www.youtube.com/watch?v=EvCXUuqRm0g म्याग्दी १४ माघ । लायन्स क्लव्स अफ अन्र्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक म्याग्दी सदरमुकम बेनीमा हुने भएको छ । बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा माघ २४ र २५ गते हुने सो बैठको तयारीलाई तिब्र पारिएको छ । देशका विभिन्न क्षेत्रका करिब ४ सय क्लबहरु आबद्ध... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसमा क्युएए मान्यता लगत्तै उत्सव मनाउने तयारी
- 5 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७६, मंगलवार
म्याग्दी १४ माघ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्राप्त गरेसंगै उत्सव मनाउने तयारी गरिएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसले माघ २१ गते क्यूएए उत्सव मनाउने तयारी गरेको हो । विश्व विद्यालय अनुदान आयोगले पुस २८ गते म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको... पुरा पढ्नुहोस