म्याग्दी समाचार
मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन
- 5 बर्ष, 22 दिन अगाडि
- १३ माघ २०७७, मंगलवार
बेनी, १३ माघ । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका, देवी खत्री, कलदेवी घर्ति, मिना भण्डारी र बिन्दु मल्ल चयन हुनुभएको छ । नयाँ कार्यसमितिको... पुरा पढ्नुहोस
म्याग्दी उबासंघको धवलागिरी इकाईको अध्यक्षमा थापा चयन
- 5 बर्ष, 22 दिन अगाडि
- १३ माघ २०७७, मंगलवार
ताकम, १३ माघ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाइको सदस्यहरुमा होमबहादुर थापा, बुद्धीबहादुर... पुरा पढ्नुहोस
म्याग्दीमा आइपुग्यो कोभिड विरुद्धको खोप
- 5 बर्ष, 23 दिन अगाडि
- १२ माघ २०७७, सोमबार
म्याग्दी १२ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोप म्याग्दीमा समेत आइपुगेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा पहिलो चरणमा ९४ भायल खोप जिल्लामा ल्याईएको हो । सोमबार प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड... पुरा पढ्नुहोस
म्याग्दीमा मतदाता नामावली अद्यावधिकको तयारी
- 5 बर्ष, 23 दिन अगाडि
- १२ माघ २०७७, सोमबार
म्याग्दी १२ माघ । म्याग्दीमा आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दावि विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत पुस ६ गतेदेखि मतदाता नामावली संकलन... पुरा पढ्नुहोस
हिमालयन महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
- 5 बर्ष, 23 दिन अगाडि
- १२ माघ २०७७, सोमबार
म्याग्दी १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा १३ लाख ९... पुरा पढ्नुहोस
गलेश्वर–पिप्ले–भगवती सडक : निर्माण कार्यमा गुणस्तर कायम र जनशक्ति थप गर्न निर्देशन (भिडियो)
- 5 बर्ष, 23 दिन अगाडि
- १२ माघ २०७७, सोमबार
म्याग्दी, ११ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे योजनामा लापरबाही भएको भेटिएको छ । सडक कालोपत्रेका लागि स्तरोन्नती भैरहेको यस सडकखण्डको पिप्ले क्षेत्रमा नाली निर्माणको कार्यमा गुणस्तरहिन काम भएको हो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन... पुरा पढ्नुहोस
‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
- 5 बर्ष, 24 दिन अगाडि
- ११ माघ २०७७, आईतवार
माघा ११ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरुको फेसवुक समूह ‘चिमखोले फेसबुक समूह’ले आधारभुत तहका बालबालिकाहरुलाई सहभागी गराएर १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा आयोजित प्रतियोगितामा विभिन्न ९ विद्यालयले सहभागिता जनाएका... पुरा पढ्नुहोस
कपडा तथा फेन्सी व्यवसायी समितिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई पोशाक वितरण
- 5 बर्ष, 1 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
म्याग्दी ४ माघ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । स्रोत कक्षामा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई स्विटर, टोपी र जुता वितरण गरिएको हो । सो अवसरमा विद्यालयमा अध्ययनरत साधारणतर्फका १० जना विपन्न... पुरा पढ्नुहोस
घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन
- 5 बर्ष, 1 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
म्याग्दी ४ माघ । नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको १९ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की,... पुरा पढ्नुहोस
हिमाल आरोहणमा म्याग्दीका पुर्जा सहितको नेपाली टोलीले रच्यो नयाँ इतिहास
- 5 बर्ष, 1 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
म्याग्दी ४ माघ । हिमाल आरोहणमा म्याग्दीका निर्मल पुर्जा सहितको १० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् । कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन्... पुरा पढ्नुहोस