म्याग्दी समाचार

भ्रमण बर्षलाई लक्षित गरि गलेश्वरदेखि कालिगण्डकीमा ¥याफ्टिङ सञ्चालनको तयारी (भिडियो सहित)

म्याग्दी २० मङ्सिर । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि म्याग्दी हुँदै बग्ने कालिगण्डकी नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरि सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रमा पर्यटन विकासको लक्ष्य सहित गलेश्वरदेखि ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । https://www.youtube.com/watch?v=ewnfqAPmHeQ&t=16s नियमित... पुरा पढ्नुहोस

सिपमुलक तालिमको बजेट दुरुपयोग

  सन्ताेष गाैतम, म्याग्दी, २० मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका उद्यमीहरुलाई एक कम्पनीले अधकल्चो तालिम दिएर भ्रष्ट्राचार गरेको छ । संगम तालिम तथा परामर्श केन्द्र प्रा.लिले तोकिएको भन्दा कम समय तालिम सञ्चालन गरेर राज्यको बजेट दुरुपयोग गरेको हो । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत केन्द्रले गत... पुरा पढ्नुहोस

ब्यवसायिक लोक्कल कुखुरा पालनमा युवा (फोटोफिचर)

धिरन खत्री,  म्याग्दी, २० मंसिर । पछिल्लो युवा पुस्ताहरु स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दै ब्यवसायीक आम्दानी गर्नतर्फ आकर्षित भएका छन् । यस्तै जिल्लाको बेनी नगरपालिका– १ हुलाके खवरास्थित २५ बर्षि ईश्वर केसीले घरवरिपरि रहेको पुस्तौदेखिको जग्गामा हुदै आएको निर्वाहमुखी खेतीलाई विस्थतापित गर्दै ब्यवसायिक रुपमा लोक्कल कुखुरा पालन गर्दै आएका छन् ।... पुरा पढ्नुहोस

मिलनचोक–धाईरीङ सडक कालोपत्रे आयोजना सुरु

  मिलनचोक, १९ मंसिर । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक कालोपत्रे आयोजना सुरु भएको छ । जलजला गाउँपालिकाको आयोजनामा बिहीबार मिलनचोकमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सडक निर्माण कार्यको शिलन्यास गर्नुभयो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगत मिलनचोक देखि धाइरीङ जोड्ने... पुरा पढ्नुहोस

गर्भवतीलाई अण्डा उपहार

ध्रुबसागर शर्मा , म्याग्दी १९ मंसिर । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयंसेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ । ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुलाइ पोषण कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस

गाई सरक्षंणका लागि मिलनचोकमा गौमहोत्सव सुरु (फाेटाे फिचर)

म्याग्दी १९ मंसिर । स्थानीय बैदिक गाई संरक्षण लागि पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट महायज्ञ एवम् गौँमहोत्सव विहिबारदेखि सुरु भएको छ। गण्डकी गोपाल गौशाला धाईरिङको आयोजनामा गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारको लागि पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा गौमहोत्सव आयोजना... पुरा पढ्नुहोस

विद्यार्थीलाई जाडोमा लगाउने स्विटर वितरण, मिर्गौला पिडित परियारलाई १० हजार हस्तान्तरण (तस्बिर सहित)

म्याग्दी १९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बुजबुजे स्थित देउराली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । साझापानी घर भई हाल अमेरिकामा रहनुभएका शेरबहादुर भण्डारी (किसान) र ज्ञानु भण्डारीको घरपरिवारले विद्यालयमा अध्ययतरत ६७ जना विद्यार्थीहरुलाई स्विटर सहयोग गर्नुभएको हो । भण्डारीको घरपरिवारबाट विहिवार एक कार्यक्रमका बिच... पुरा पढ्नुहोस

म्याग्दीमा प्रेस संगठनको नेतृत्व चयन

  म्याग्दी,१९ मंसिर । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा, धिरन... पुरा पढ्नुहोस

मुस्ताङमा एक भारतीय पर्यटकको मृत्यु

 मुस्ताङ, १८ मंसिर । मुस्ताङमा एक भारतीय पर्यटकको अल्टिट्युड सिक्नेसका कारण मृत्यु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बसेकी ६१ वर्षीया सरालु नाडुको होटलमै मृत्यु भएको हो । अपरान्ह सवा एक बजे नाडुको लेक लागेर मृत्यु भएको जनाइएको छ । मृतकको स्थायी ठेगाना भारतको छत्तीसगण... पुरा पढ्नुहोस

धान काट्न मेसिन, दाँइ गर्ने गोरु

धिरन खत्री म्याग्दी, १८ मंसिर । पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् । गोरु र धेरै संख्यामा खेतालाहरु प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय कृषकले मिनिटेलर, थे्रसर र धान काट्ने मेसिनको माग बढाएका हुन् ।मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका भिमबहादुर बुढाथोकीले... पुरा पढ्नुहोस