म्याग्दी समाचार

पर्यटकको पर्खाइमा बागलुङकाे शङ्ख बज्ने पहरा

बागलुङ २ पुस । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो । जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन... पुरा पढ्नुहोस

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

जोमसोम, १ पुष । मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइने सूचना बिभागका महानिर्देशक... पुरा पढ्नुहोस

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

  म्याग्दी १ पुस। सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले... पुरा पढ्नुहोस

पात्लेखेतमा सार्वजनिक सुनुवाई

  म्याग्दी, २९ मङसिर । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको शिबिरमा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए गरेका बिकास निर्माण तथा सेवा प्रवाहका बिषयमा अन्तरक्रिया भएको थियो । पात्लेखेतका बासिन्दाहरुले बान्द्रे पहिरोको... पुरा पढ्नुहोस

धारापानीबाट देखिएको हिमसृङ्खला (फोटो फिचर)

बेनी, २८ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरि पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय सम्भावनायुक्त छ । यहाँ थापा क्षेत्री समुदायको बाहुल्यता बसोबास रहेको छ । पुराना र परम्परागत ढुंगाले छाएर बनेका घरहरु मिलेर बसेको धारापानी गाउँ लोभलाग्दो छ ।... पुरा पढ्नुहोस

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित

म्याग्दी २८ मंसिर ।  बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताउनुभयो । “सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ”,... पुरा पढ्नुहोस

सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानित

  बागलुङ, २७ मंसिर । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड १५ औं वार्षिक साधारणसभाका अवसरमा पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको कोषबाट नगद १० हजार सहित गौतमलाई... पुरा पढ्नुहोस

मौवाफाटँमा एमालेको कार्यालय स्थापना

  म्याग्दी, २७ मंसिर । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा कार्यालय स्थापना गरेको छ । आईतर गाउँपालिका केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका हुन् । उद्घाट्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी स्थानीय तह, प्रदेश र संघ चुनावमा कार्यकर्तासंग नजिक भएर विभिन्न गतिविधि अघि बढाउन... पुरा पढ्नुहोस

माओवादी गण्डकीको अध्यक्षमा गुरुङ, म्याग्दीबाट ११ जनाको प्रतिनिधित्व

  पोखरा, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यीय समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती... पुरा पढ्नुहोस

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

  मुना, २७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब... पुरा पढ्नुहोस