म्याग्दी समाचार

पहिरोले तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा क्षति (फोटो फिचर)

म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा पहिरोले क्षति पु¥याएको छ । बेनीतर्फ आउने सडक अबरुद्ध बनेपछि गायत्री मन्दिर अगाडीको फराकिलो सडकमा पार्किङ गरि राखिएका ३ बोलेरो, १ पीकअप बोलेरो र एक हाइलक्स गाडीमा क्षति पु¥याएको छ । पहिरोले ३ सवारीमा... पुरा पढ्नुहोस

बेनी नगरपालिकाद्वारा आत्मनिर्भर बनाउन तालिमसंगै प्रविधि सहयोग

  म्याग्दी, २७ असार । बेनी नगरपालिकाले गरिवी निवारणका लागि आयोजित तालिमसगै प्रविधिहरु हस्तान्तरण गरेका छन् । गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तालिममा सहभागि ५५ जना महिलाहरुलाई सिपसंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिनहरु नगरपालिकाले हस्तान्तरण गरेको हो । आईतबार मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस

म्याग्दीका प्रजिअबाट पत्रकारमाथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग

  म्याग्दी, २७ असार । समाचार संकलनको लागि म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारद्धय धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रजिअ गणेशबहादुर अधिकारीले दुब्र्यहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको श्रमशिविर, बगरफाँटको खेत रोपाईमा २० जनाले गरे श्रमदान (तस्बिर सहित)

म्याग्दी २७ असार । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) म्याग्दीले श्रमशिविर सञ्चालन गरेको छ । विप्लप नेतृत्वको नेकपा म्याग्दीले पार्टीलाई जनतासंग जोड्न र उत्पादनलाई प्रोत्साहन गर्न श्रमशिविर मार्फत कृषकहरुलाई सघाउन थालेको हो । शनिवार बेनी नगरपालिका–१ बगरफाँटमा स्थानीय हरि कार्कीको धान रोपाईमा पार्टीका २० जना बढी नेता तथा कार्यकर्ताहरुले... पुरा पढ्नुहोस

चेम्बर अफ कमर्स गण्डकी प्रदेशको सदस्यमा म्याग्दीका रकाल

म्याग्दी,२७ असार । चेम्बर अफ कमर्स गण्डकी प्रदेश सदस्यमा म्याग्दीका भरत रकाल निर्वाचित भएका छन् । अधिबेशनले किसान सुनारको अध्यक्षता चयन भएको नयाँ कार्यसमितिको सदस्यमा रकाल चयन भएका हुन् । रकाल चेम्वर अफ कमर्स म्याग्दीका अध्यक्ष समेत रहेका छन् । समितिको उपाध्यक्ष श्री बहादुर गुरुङ, महासचिवमा देवराज शर्मा, सचिवमा विष्णु... पुरा पढ्नुहोस

लायन्स क्लव अफ बेनी पिस सिटीको पद हस्तान्तरण तथा सम्मान

  बेनी, २६ असार । लायन्स क्लव अफ बेनी पिस सिटिले सन २०२१-२२ को लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुर्वण रिजाललाई निर्वतमान अध्यक्ष खम थापामगरले क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यमार्फत पदहस्तान्तरण गर्नुभएको थियो । खम थापा मगरको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा लायन्सको... पुरा पढ्नुहोस

पिप्लेको औरीमा पहिरोले बस्ती नै जोखिममा, तीन घर विस्थापित

म्याग्दी २५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको औरीमा पहिरोले बस्ती नै जोखिममा परेको छ । मौवाफाँट हुँदै दग्नाम जाने सडकखण्डको अँधेरी खोला नजीक देखि नै पहिरो जान थालेपछि औरी बस्ती जोखिममा परेको हो । पहिरोबाट प्रेम बुद्धिजा, बुबहादुर बुद्धिजा र कमल विकको परिवार विस्थापित भएको रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस

म्याग्दीमा १९ जना कोरोना सक्रमित पुष्टि

  बेनी, २५ असार। म्याग्दीमा शुक्रबार १९ जनामा कोारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जनासहित गाउँपालिका अन्तरगत मालिकामा १ जना, मंगलामा २ जना, अन्नपुणर्मा २ जना र पर्वतको जलजलामा ४ जना गरी जम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म जिल्लामा कोरोना... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

बेनी, २५ असार । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय तहहरुले रु. तीन... पुरा पढ्नुहोस

शालिजाका मृगौला पीडित कुलप्रसाद सापकोटाको उपचारमा सहयोगको आह्वान

म्याग्दी २४ असार । पर्वतको जलजला गाउँपालिका–६ शालिजा भोटेडाँडाका मृर्गौला पीडित कुलप्रसाद सापकोटा( शिब)को उपचारमा सहयोगको आह्वान गरिएको छ । २३ बर्षिय मृर्गौला पीडित सापकोटाको उपचारमा आर्थिक अभाब भएपछि आफन्तले उपचारमा सहयोगको लागि अपिल गरेका हुन् । बेनी अस्पतालमा डाईलासिस उपचार सेवा लिँदै आउनुभएका सापकोटाको थप र नियमित उपचारमा आर्थिक... पुरा पढ्नुहोस