म्याग्दी समाचार
गौबधको आरोपमा पाँचजना थुनामा
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पर्वतमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध... पुरा पढ्नुहोस
अपांगता भएका व्यक्तिले दिए सपांगलाई रोजगारि
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । यहाँका एक अपांगता भएका युवाले सपाङ्ग व्यक्तिहरुलाई समेत रोजगारिको अबसर सृजना गरेका छन् । तत्कालिन दश बर्षे शसस्त्र द्धन्द्धको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका बावियाचौर–६ सल्यानका ३० बषिय युवा सुरेन्द्र खत्रीले होटल व्यवसाय सञ्चालन गरेका हुन् । सदरमुकाम बेनीको क्याम्पसचोक नजीकै मालिका रेष्टुरेण्ट सुरु... पुरा पढ्नुहोस
गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको ‘रुपौला रुइसे’ (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, २४ फागुन । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत बनेको छ । भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसंगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । समुन्द्री सतहदेखि २ हजार... पुरा पढ्नुहोस
क्याम्पसचोकमा विधुतको जिर्णपोल कहिले हटाउने
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, २४ फागनु । बेनी सदरमुकामको क्याम्पसचोकमा विधुत लाइन जोडेकोे एकै ठाउँमा तिनओटा पोल हुदाँ यातायात तथा सर्वसाधारणलाई आवातजावातमा दैनिक समस्या भएको छ । सदरमुकामको क्याम्पसचोकमा बाटो सागुरो र चोक भएकोले दैनिक विद्यार्थी तथा अन्य सर्वसाधारण को घुईचो तथा सवारीसाधनको चाप बढी हुने ठाउँमा विगत लामो समयदेखि एकै ठाउँमा बेबारिसे... पुरा पढ्नुहोस
पिप्ले–भगवती–बेगखोला सडकलाई १ करोड बजेट विनियोजन
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी, २३ फागुन । म्याग्दी जिल्लाकै जिर्ण सडकको रुपमा चिनिएको गलेश्वर–पिप्ले–भगवती हुँदे बेगखोला जोड्ने सडकलाई रु १ करोड बजेट बिनियोजन भएको छ । जिर्ण सडकको स्तरोन्नती र मर्मतका लागि अर्थमन्त्रालयले चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरि उक्त बजेट विनियोजन गरेको हो । जिल्लाको महत्वपूर्ण सडक भएपनि आबश्यक बजेट विनियोजन... पुरा पढ्नुहोस
जेष्ठ नागरीकलाई सम्मान
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी, २३ फागुन । बेनी नगरपालीका ७ का जेष्ठ नागरीकहरुलाई सोमबार सम्मान गरिएको छ । वडा नागरीक मञ्चले विपन्न जेष्ठ नागरीकलाई लत्ताकपडा वितरण र सम्मान गरेको छ । ६ जना विपन्न, अशक्त, अपाङ्ग जेष्ठ नागरीकलाई ५३ हजार रुपैया बराबरको सिरक, डसना, वेडसिट, सिरकको खोल, सिरानी, जकेट र स्वीटर वितरण गरिएको... पुरा पढ्नुहोस
बिद्युत नियमित गर्न स्थानीयको माग
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७३, सोमबार
मुस्ताङ,फागुन,२३,—मुस्ताङमा बिद्युत सेवालाई नियमित गर्नुपर्ने माग राख्दै जिल्लाका सरोकारवाला निकायको एक टोलीले सम्वन्धित निकायमा ज्ञापनपत्र बुझाएका छन् ।जोमसोम स्थित स्थानीय महिला समुहको अगुवाईमा स्थानीयवासीको एक टोलीले सोमवार पुथाङ एयरपोर्ट जोमसोममा रहेको निलगिरी उपभोक्ता सहकारी संस्था र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लामो समय देखि नियमित हुन नसकेको बिद्युत सेवालाई यथाशिघ्र सुचारु... पुरा पढ्नुहोस
जिविसको कार्यालयमा लगाएको ताला प्रशासनले तोड्यो
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी,२३ फागुन । गाउँपालीकाको केन्द्रको माग गर्दै विभिन्न रघुगंगा र धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बेनी स्थित जिल्ला विकास समितिको कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनले तोडेको छ । मौवाफाँटमा केन्द्र कायम हुनुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बुधबार र ताकममा केन्द्र हुनुपर्ने माग गर्दै आएका धौलागिरी... पुरा पढ्नुहोस
म्याग्दीका मीन बहादुर शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी, २३ फागुन । म्याग्दीको भुरुङ तातोपानीका मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएको छ । वयोवृद्ध सगरमाथा आरोही शेरचनले विश्व कीर्तिमान कायम राख्न ८६ बर्षको उमेरमा सगरमाथा चढ्न लाग्नुभएको छ । शेरचनको सगरमाथा आरोहणलाई सफल बनाउन ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ मार्फत... पुरा पढ्नुहोस
बाग्लुङमा सुख्खा पहिरोले खोला थुनियो, ट्रान्सफर्मर डुबेर करेन्ट लाग्दा महिलाको मृत्यु
- wp_days_ago_v3(); ?>
- २२ फाल्गुन २०७३, आईतवार
बाग्लुङ, २२ फागुन । बाग्लुङको रिघा–७ मनेवापाटामा सुख्खा पहिरो खसेर दरमखोला थुनिएको छ । दरमखोला थुनिँदा छेउमा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरलगायतका उपकरण डुब्दा विद्युत सर्ट भएर एक महिलाको ज्यान गएको छ । विद्युत् सर्ट भई आगलागी भएको देखेपछि निभाउने क्रममा रिघा–७ कि ५६ वर्षकी मनकुमारी नेपालीको मृत्यु भएको... पुरा पढ्नुहोस