मुलुक

बेनी –१ मा एमालेको प्यानल विजयी : नगर प्रमुखमा एमालेको अग्रता

म्याग्दी, १ जेठ । बेनी नगरपालका वडा नम्वर १ रत्नेचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा टेक बहादुर थापाले ५३२ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमल थापा मगरले ४६० र नेकपा माओवादीका नर बहादुर थापाले ४७९ मत प्राप्त गर्नुभएको छ ।... पुरा पढ्नुहोस

बेनी, मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु

बेनी, ३१ बैशाख । म्याग्दीस्थित पाचँवटा स्थानीय तहमा शनिबार विहानदेखि मतगणना सुरु भएको छ । बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु भएको हो । सबै पालिकाको वडानम्वर १ बाट मतगणना सुरु गरिएको छ । बेनी नगरपालिका वडानम्वर १ विहान साढे १० बजेदेखि जिसस सभाहलमा मुख्य... पुरा पढ्नुहोस

राखु भगवतीमा नेकपा माओवादी केन्द्रको बृहत आमसभाः उर्लियो जनसागर

म्याग्दी, २७ बैशाख । नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदकी... पुरा पढ्नुहोस

दरवाङमा माओवादी केन्द्रको चुनावी सभा : उर्लियो जनसागर

  दरवाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस

हारबाट विचलित नभएकी ज्योति

म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार... पुरा पढ्नुहोस

मतदान अधिकृतलाई तालिम

  म्याग्दी, २४ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार देखि बेनीमा तालिम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन... पुरा पढ्नुहोस

बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा

  म्याग्दी, २४ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाको वडानम्वर ३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा भएको छ। शनिबार बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेल र संविधान सभा सदस्य एवम् पुर्व सांसद गमबहादुर श्रीषले जनयुद्धको उपलब्धीलाई... पुरा पढ्नुहोस

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

  म्याग्दी, १८ बैशाख । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपािलका,... पुरा पढ्नुहोस

म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए : ७१८ जना उम्मेदवार कायम

म्याग्दी, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको... पुरा पढ्नुहोस

कागबेनी मोडमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १२ जना गम्भिर घाईते

सुन्दरकुमार थकाली । जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र  ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन... पुरा पढ्नुहोस