मुलुक
गाउँपालिका र अनसनकर्ता गुरुङ विचको छलफल निष्कर्षविहिन
- wp_days_ago_v3(); ?>
- ७ मंसिर २०८०, बिहीबार
म्याग्दी, ७ मंसिर। रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि र चारदिनदेखि अनसनरत रमेश गुरुङविचको छलफल निष्कर्षविहिन भएको छ । विहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा रोजगार र अस्पतालको माग गर्दै चार दिनदेखि कार्यालय परिसरमा अनसनरत रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङविच भएको छलफल निष्कर्षविहिन बनेको हो । मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै... पुरा पढ्नुहोस
दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०८०, मंगलवार
पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् । दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी... पुरा पढ्नुहोस
तनहुँको लोचाडाँडा कृषि पर्यटन सडकको स्तरोन्नती
- wp_days_ago_v3(); ?>
- ३ मंसिर २०८०, आईतवार
म्याग्दी, ३ मंसिर । तनहुँको ब्यास नगरपालिकाबाट म्याग्दे गाउँपालिका हुँदै भिमाद जाने सडकको स्तरोन्नतीको काम सकिएको छ। ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित तीन किलोमिटर ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको स्तरोन्नतीको काम तोकिएको समयअघि नै सकिएको हो । विसं २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले... पुरा पढ्नुहोस
पहाडको टुप्पोमा पर्यटकीयस्थल मालिका धुरी
- wp_days_ago_v3(); ?>
- २५ कार्तिक २०८०, शनिबार
म्याग्दी, २५ कात्तिक । समुन्द्रि सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी पर्छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । कालिका देवी, मालिका देवी... पुरा पढ्नुहोस
मालढुंगा–बेनी सडक आयोजना अलपत्र
- wp_days_ago_v3(); ?>
- २५ कार्तिक २०८०, शनिबार
म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालिगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर... पुरा पढ्नुहोस
पोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
- wp_days_ago_v3(); ?>
- २४ कार्तिक २०८०, शुक्रबार
म्याग्दी २४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा, २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार तथा भवन निर्माण, राजस्व,... पुरा पढ्नुहोस
बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- २१ कार्तिक २०८०, मंगलवार
म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक... पुरा पढ्नुहोस
भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा शोकसभा
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।... पुरा पढ्नुहोस
भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस