ताजा अपडेट

समृद्धिका लागि सहकारीको प्रवद्र्धन आवश्यक छ : जि.सी.

मबागलुङ, पुष २७ गते । राष्ट्रिय सहकारी बैकका सञ्चालक राम बहादुर जि.सी.ले देशको स्रोत साधनलाई उपयोग गरी आर्थिक विकासका लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने खालको कार्ययोजना बनाउन स्थानीय तहलाई आग्रह गर्नु भएको छ ।   रामरेखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानपा १ रामरेखाको १३ औं वार्षिक साधारण सभाको उद्घाटन पछि बोल्दै... पुरा पढ्नुहोस

छैठौ म्याग्दी महोत्सवको तयारी पुरा, बेनीबजार बन्यो चिटिक्क (भिडियो सहित)

म्याग्दी, २७ पुष । शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अधिकाँश तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष... पुरा पढ्नुहोस

प्रेम बियोग

सुमन भण्डारी उज्यालिन्छ संसार, जब टाडिन्छन परेलिहरु एकाएक छाँउछ भयंंकर अँध्यारो जब समीप हुन्छन यी परेलीहरु । जब नजिकिन्छ प्रेम परेलीबिच, दुर हुन्छ छवी नयनबाट ।। आँखा को बन्यो? थाहा छैन । दुई परेली हामी बन्यौ, अलिकती आखाको बचाउ गर्न, अलिकती आसुको संवाद लिन ।। सायद हामी यो चाहान्थौ कि... पुरा पढ्नुहोस

कुलतमै सक्छन् नेपालीले २२ अर्ब

लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा÷चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । दुव्र्यसनीले वार्षिक लागूपदार्थ सेवनवापत खर्च गर्ने रकम आर्थिक वर्ष २०७४-७५ को वार्षिक... पुरा पढ्नुहोस

भोलि देखि सुरु हृुने म्याग्दी महोत्सवको उद्घाटन पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने

म्याग्दी, २७ पुष । भोलि देखि सुरु हुने म्याग्दी महोत्सवको उद्घाट्न पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन् । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन पुर्वप्रधामन्त्री एवम् नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस

आँखाको ज्योति गुमाएका सुनारको उपचारका लागि १० हजार सहयोग

म्याग्दी, २७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं २ भकुण्डेका समाजसेवी भीमवहादुर पौडेलले मजदुरी गर्ने क्रममा आँखाको ज्योति र एउटा हात गुमाएका नरवहादुर सुनारको उपचारका लागि व्यक्तिगतरुपमा १० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।बेनपा २ भकुण्डेका सुनारको अवस्था देखेर निकै पहिलेदेखि नै उनको उपचारका लागि पहल गर्दै आउनुभएका... पुरा पढ्नुहोस

तस्बिर खिचाउँदै पर्यटक

म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिलमा पृष्ठभुमिमा हिमाललाई राखेर तस्बिर खिचाउँदै गरेका पर्यटकहरु । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ । भारत बिहार घोडा शहनस्थित आफन्तको घरबाट बिहानै फर्किने क्रममा शीतलहरबाट प्रभावित कलवार उच्च रक्तचाप भएपछि अचेत भएर लडेका थिए । सडकमै लडेका उनको शिवनगरस्थित उपचारको क्रममा मंगलबार राति... पुरा पढ्नुहोस

धौलागिरीमा टेलिकमको सेवा विस्तार,म्याग्दीको दानामा थ्रिजी सेवा सञ्चालन

बागलुङ – नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तार गरेको छ ।  नयॉ ठाउँमा विस्तारसॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । ७ महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल... पुरा पढ्नुहोस

छन्त्याल भाषाको ‘ख्योमा खाने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँमा छायांकन गरिएको छन्त्याल भाषाको गित ‘ख्योमा खाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द र देवि घर्ति, दिप छन्त्याल, रोशन छन्त्यालको स्वरमा रहेको छन्त्याल भाषाको ‘ख्योमा खाने है’ बोलको गितलाई म्युजिक भिडियो सहित... पुरा पढ्नुहोस