मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईकाे चटारो
- २६ बैशाख २०७५, बुधबार
- रासस
- 1617 पटक पढिएको
मुस्ताङ, २६ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गर्ने क्रम जारी छ । त्यसका लागि नेपाल प्रहरी लगायतको टोली दिनरात खटिरहेको छ । प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्ने कार्यक्रम रहेको छ । तस्विरः रासस

ef/tsf k|wfgdGqL g/]Gb| df]bLsf] d’lQmgfy bz{gsf nflu d’lQmgfy kl/;/ If]qdf ;/;kmfO ul/Fb} . tl:a/ M lg/h ysfnL, l7gL-d’:tfª_, /f;;