मोना पोर्चुगलद्वारा बे्रनट्युमर पीडित कार्कीको उपचारमा २ लाख ८० हजार सहयोग

  • १७ जेष्ठ २०७५, बिहीबार
  • 2139 पटक पढिएको

 

म्याग्दी, १७ जेठ । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट २ लाख ८० हजार आर्थिक सहयोग गरेको छ। काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट संकलित सो रकम पीडितको परिवारलाई उपलब्ध गराईएको छ ।

ब्रेनट्युमरबाट ग्रसित भएर उपचार गराईरहेका कार्कीलाई रोजगारका शिलशिलमा पोर्चुगल पुगेका दाजु जितबहादुर कार्कीको संयोजकमा संकलन अभियान थालिएको थियो । कार्कीका उपचारका लागि मोनामा आवद्ध ९८ जनाले सहयोग गरेका थिए । संकलित रकम आर्थिक संकलन अभियानका संयोजक निराेज काकीलाई हस्तान्रण गरिएको छ ।
आर्थिक रुपमा विपन्न रहेका कार्कीको उपचारका लागि लाग्ने खर्च जुटाउनस्वदेश विदेशमा आर्थिक सहयोग संकलन अभियान तिव्र पारिएको थियो ।

मोना पोर्चुगलबाट उपचारमा सहयोग गर्ने दाताँहरुको नाम निम्न रहेको छ ।

१ कुमार राम्जाली २० युरो

२ लक्ष्मण गर्बुजा २० ”

३ दुर्गा पुन १० ”

४ नानी सिम्थानी पुन १० ”

५ मोहन पुन १० ”

६ मोहन राणा १० ” ७ राजु पुन १० ”

८ पहल पुन १० ”

९ याम थापा १० ”

१० रोमा तिलिजा ५ ”

११ धन थापा १० ”

१२ जरि पुन १० ”

१३ डम्बर सिं खत्री २० ”

१४ पुर्ण राम्जाली १० ”

१५ रत्न कार्की १०० ”

१६ निर्मला कार्की १०० ” १७ राम्जी भण्डारी (महतारे) ५० ” १८ राजीन भण्डारी (महतारे) ५० ” १९ गकुल मल्ल (काउरुख) ५०” २० भगवान भण्डारी (महतारे) ५० ” २१ अमृत कटुवाल (एक्लेखेत) ५० ” २२ कालियार इन्डियन ५० ” २३ केदार कटुवाल (ओखर बोट) ५० ” २४ सुमन मल्ल (बुटवल ) ५० ” २५ राजु खत्री (नागनागी) ५० ” २६ महेन्द्र भण्डारी ५० ” २७ मेख भण्डारी २५ ” २८ कर्म लामा २० ” २९ बिष्णु शर्मा (बाग्लुङ ) १० ” ३० मिरा गिरि ५५ ” ३१ हेम सापकोटा (बाग्लुङ) १०” ३२ किसान शाही (सिंगा ) १० ” ३३ सीता पौडेल (बाग्लुङ ) २० ” ३४ अमृत कटुवाल (रिसिम चौतारी ) ५० ” ३५ धनपती सापकोटा (चितवन ) ५० ” ३६ समीर थापा (काठमाडौ ) ५ ” ३७ बिष्णु क्षेत्री (काठमाडौं ) ५ ” ३८ जनक भण्डारी २५ ” ३९ दिपेन्द्र भण्डारी २५ ” ४० बिष्णु कुमारी बरुवाल २५ ” ४१ किस्मत फगामी १० ” ४२ ओकिल के. सी. (मौवाफाँट) १०१ ” ४३ सन्देश शाही २० ” ४४ रविन थापा मगर १० ” ४५ नर देवी पुन (बेग) २० ” ४६ लक्ष्मण चोखाल २० ” ४७ प्रकाश आचार्य ५० ” ४८ मनुस + सीता के.सि . ७० ” ४९ रविन्द्र गिरी २५ ” ५० महेन्द्र के.सी. (चिउरीबोट) ७८ ” ५१ सुमन खड्का (घार) १० ” ५२ राजेश गुरुङ (कास्की ) १० ” ५३ रबिन हमाल (सिमरा बारा) १० ” ५४ देबेन्द्र गौतम (हेटौंडा ) १० ” ५५ बासुदेब बस्नेत (गुल्मी ) १० ” ५६ नेपाली मिनि मार्कादो (जम्बोजेइरा दोमार) २० ” ५७ सन्जीप भण्डारी ५ ” ५८ रोहित योन्जन (माेरङ ) ५ ” ५९ अजय शाही (रुकुम ) १० ” ६० झापान जं सुनाम (बाग्लुङ ) १० ” ६१ दिपक परियार (गल्कोट ” ) १० ” ६२ जगन्नाथ सापकोटा ५ ” ६३ मान बहादुर पुन (बाग्लुङ ) १० ” ६४ सन्जय योगी (दाङ्ग ) १० ” ६५ सबिन मोहरा ( ” ) १० ” ६६ जयदेर चौधरी ” १० ” ६७ प्रेम बोगटी ५ ” ६८ सन्तोश चोखाल (म्याग्दी ) ५ ” ६९ सुरेश के. सि . ” २० ” ७० हेम बहादुर चोखाल ” २० ” ७१ हिमाल शर्मा ” २० ” ७२ सन्दिप चोखाल ” २० ” ७३ कृष्ण चोखाल ” ३० ” ७४ उषा खड्का ” घार १० ” ७५ प्रकाश थापा (पर्बत) १० ” ७६ हरिलाल तामाङ (धादिङ ) १० ” ७७ पर्जा मान श्रेष्ठ (म्याग्दी ) १० ” ७८ ग प्रसाद गर्बुजा ” १० ” ७९ जंग राम्जाली ” २० ” ८० कुल प्रसाद गर्बुजा ” २१ ” ८१ बिनोद अधिकारी (अर्घाखाँची ) १० ” ८२ गकुल ब. के. सी. (पर्बत) १० ” ८३ लेक ब. गुरुङ (चितवन ) ५ ” ८४ धनुष छन्त्याल (म्याग्दी ) १० ” ८५ इन्द्र बरुवाल ” १० ” ८६ खगेन्द्र गौचन ” २० ” ८९ सबिन शाही ” राखु २० ” ९० मोहन ” ” २० ” ९१ खेम तिलिजा १० ” ९२ देवि प्रसाद भणडारी १० ” ९३ पुरन भण्डारी (साझापानी) ५० ” ९४ राजु कार्की (राखु) ५० ” ९५ कोपिला कार्की ” ५५ ” ९६ रामप्रसाद के. सी. १० ” ९७ चन्द्र छन्त्याल (बाग्लुङ ) १० ” ९८ केर सिं छन्त्याल ” ५ ” रहेका छन ।