ताजा अपडेट

म्याग्दीबाट एसइई परिक्षामा २ हजार ३३९ जना सहभागि हुँदै, तयारि पुरा

म्याग्दी, ५ चैत । चैत ८ गतेबाट सुरु हुने एसइई परिक्षामा म्याग्दीबाट २ हजार ३३९ जना सहभागि हुने भएका छन् । परिक्षा सञ्चालनको लागि ९ ओटै केन्द्रमा केन्द्राध्यक्षलाई नियुक्त गरिसकिएको र परिक्षाको अधिकाँश तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले परिक्षालाई मर्यादित बनाउनको लागि केन्द्राध्यक्षलाई अभिमुखीकरण समेत... पुरा पढ्नुहोस

स्तरोन्नतीका लागि बेनी–दरवाङको बैकल्पीक सडक प्रयोगमा ल्याईने

म्याग्दी ५ चैत । म्याग्दीको बेनी–दरवाङ सडक स्तारोन्नतीका लागि बेनी देखि चुत्रेनी खण्डमा बैकल्पीक सडकलाई प्रयोगमा ल्याइने भएको छ । दिउँसोको समयमा सवारी सञ्चालनसंगै सडक फराकीलो बनाउने काम गर्दा जोखिम र काम प्रभावीत बनेपछि सवारी रोकेर काम गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडक डिभिजन कार्यालय,... पुरा पढ्नुहोस

म्याग्दीमा तीन हजार बढी लघुउद्यमी तयार !

म्याग्दी, ५ चैत । म्याग्दीमा तीन हजार बढी लघु उद्यमी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सन २००४ देखि जिल्लामा सञ्चालनमा आएको लघुउद्यम विकास कार्यक्रम र गरिबि निवारणको लागि लघुउद्यम विकास कार्यक्रम मार्फत ३ हजार ३७ जना लघुउद्यमी तयार भएका हुन् । सन २००४ देखि १४ सम्म सञ्चालीत लघुउद्यम विकास... पुरा पढ्नुहोस

भकुण्डेमा रहेको वडा कार्यालयमा चोरी

म्याग्दी ५ चैत । बेनी नगरपालीका २ को वडा कार्यालयमा आईतबार राती चोरी भएको छ । भकुण्डेमा रहेको वडा कार्यालयको ताला तोडेर अध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटरको सिपीयु, माउस र कार्यालयको बोर्ड चोरी भएको हो । आईतबार ४ बजे बन्द गरेको कार्यालय बिहान आउँदा ताला तोडेर चोरी गरेको भेटिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस

जनहित क्याम्पसको अध्यक्षमा : गुरुङ

मुस्ताङ , ५ चैत। हिमाली जिल्ला मुस्ताङको एकमात्र क्याम्पस जनहित बहुमुखी क्याम्पसको अध्यक्षमा मुस्ताङका पूर्वसभासद एवंम् शिक्षाविद् चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनलाई त्रिभुवन बिश्वबिद्यालयले हालै अध्यक्षको जिम्मेवारी तोकेको छ । यसअघि अध्यक्ष नियूक्तिका लागि क्याम्पसले ३ जना व्यक्तिको नामा सिफारिस गरेर त्रिविमा पठाएको हो । त्रिवि संञ्चालक समिति... पुरा पढ्नुहोस

म्याग्दीका ४१ वटै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने

म्याग्दी, ५ चैत । नेपाल सरकारको कार्यक्रम अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी को आर्थिक सहयोगमा म्याग्दी जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने भएको छ । आर्थिक बर्ष ०६७/०६८ देखि म्याग्दीमा जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा कदम म्याग्दीले ५ वटा स्वास्थ्य संस्थावाट सुरु गरेको यस कार्यक्रम आ.व. ०७४/०७५ मा... पुरा पढ्नुहोस

उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालको लागि निर्वाचित

काठमाडौं ४ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन् । उपराष्ट्रपती पदमा भएको उम्मेदवारी दर्ताको क्रममा पुनको मात्रै एकल उम्मेदवारी परेपछि पुन उपराष्ट्रपतीमा पुन निर्वाचित भएका हुन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको... पुरा पढ्नुहोस

सञ्चार माध्यमको सवलीकरणको लागि मिडिया सोसाईटीद्धारा नगरपालिकाको ध्यानाकर्षण

म्याग्दी, ४ चैत । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि आईतबार बेनी नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई माग पत्र बुझाउँदै स्थानीय... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु

म्याग्दी ४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि आईतबारदेखि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ ।ठूलो बगरस्थित मितेरी आमा समूहको सभाहलमा तिन दिनसम्म सञ्चालन हुने तालीमको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । योजना निर्माण, कार्यान्वयन, प्रशासन सञ्चालन, न्याय प्रणाली लगायत स्थानीय तहका अधिकारहरुसंग सम्बन्धित विषयमा रामबहादुर रावतले... पुरा पढ्नुहोस

राममन्दिरमा रामनवमी महा महोत्सव सुरु

म्याग्दी ४ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा आईतबार देखि श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गर्नुभयो । सो क्रममा अध्यक्ष... पुरा पढ्नुहोस