ताजा अपडेट

ब्रेन ट्युमर पिडित कार्कीलाई राखु नेप्लिज कम्युनिटी युकेबाट आर्थिक सहयोग

म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ युेकमा रहेका राखुबासीहरुले रु ७५ हजार बढी सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती र ३ पिप्लेबाट बेलायतमा बसोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेले कार्कीको उपचारको लागि रु ७६ हजार ३०७ आर्थिक... पुरा पढ्नुहोस

रघुगंगामा अपाङगता सञ्जाल गठन

म्याग्दी, २७ जेठ । अपाङ्ग संघ म्याग्दीले संघिय संरचनाअनुसार गाउँपालिका स्तरीय अपाङ्गता सञ्जाल गठनलाई तिव्रता दिएको छ । अपाङ्ग संघले रघुगंगा गाउँपालिकामा बासुदेव सुवेदीको अध्यक्षतामा अपाङ्गता सञ्जाल गठन गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाटमा भएको भेलाले संघको उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा सविना कुमारी कटुवाल, सह– सचिव रुपा... पुरा पढ्नुहोस

पढाऔ अभियानलाई पिस सिटीको एक लाख सहयोग

बेनी २७ जेठ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वले गरिब विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन सञ्चालन गरेको पढाऔ अभियानलाई कल्वको बेनी पिस सिटीले आर्थिक सहयोग गरेको छ । पिस सिटीका अध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लोकेश पुनमगर र कोषाध्यक्ष भोजबहादुर रिजालले लायन्सका अभियन्त चन्द्रकुमार केसीलाई एक लाख रुपैया हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस

नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष पदमा म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी, २७ जेठ । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा हुने क्रम बढेको छ । यसैक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष पदमा म्याग्दीका ओकील केसीले उम्मेदवारी घोषणा गरेका छन् । जुलाई २२ का दिन लिस्बनमा हुन गईरहेको पाँचौ अधिवेशनमा पोर्तुगलमा व्यवसाय... पुरा पढ्नुहोस

दुर्लभ बन्यजन्तुको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ

म्याग्दी, २७ जेठ । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको... पुरा पढ्नुहोस

दरवाङ र पश्चिम म्याग्दी एकिकरणको प्रस्ताव पारित

म्याग्दी २७ जेठ ।मालिका गाउँपालीकाको केन्द्र दरवाङमा सञ्चालीत दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यिय सहकारी संस्थाको शनिबार सम्पन्न छुट्टा÷छट्टै साधारण सभाबाट एकिकरणको प्रस्ताव पारित भएको छ ।समान उद्देश्य र कार्यक्षेत्र भएका सहकारी संस्थाको एकिकरण गरी सर्भसुलभ तथा सहज रुपमा सेवा उपलब्ध गराउने निष्कर्ष सहित आर्थिक कारोबारका हिसावले पश्चिम म्याग्दीका दुई... पुरा पढ्नुहोस

धौलागिरीमा योजना संकलन र प्राथमिकीकरण सुरु

मुना २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाले बस्ती स्तरबाट आगामी आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन हुने योजना संकलन र प्राथमिकीकरण सुरु गरेको छ । असार दोस्रो हप्तासम्म आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको धौलागिरी गाउँपालीकाका जनप्रतिनिधि र कर्मचारीहरु बस्तीको आवश्यकता, समस्या पहिचान गरी योजना निर्माणमा जुटेका हुन् । बस्ती,... पुरा पढ्नुहोस

क्यान्सर पिडित विकलाई मलेसीयामा रहेकी गौतमको पहलमा आर्थिक सहयोग

म्याग्दी, २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका रक्त क्यान्सर पिडित सोमबहादुर विकलाई मलेसियामा रहेकी सपना गौतमको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको छ । आफ्नो जिवन रक्षाको लागि सहयोगको याचना गर्नुभएका विकको उपचारको लागि गौतमले मलेसियाबाट रु ८४ हजार संकलन गरि उपलब्ध गराउनुभएको हो । त्यस्तै कतारबाट दिपक बहादुर... पुरा पढ्नुहोस

शिक्षकलाई आइसिटी तालिम, शैक्षिक तालिम केन्द्रले हल नदीएकाे गुनासाे

म्याग्दी, जेठ २६ । कक्षाकोठामा सूचना, प्रविधिको प्रयोग गरी इन्टरनेटमाथि पहुँच पु¥याउने उद्देश्यले सञ्चालित सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) सम्बन्धी तालिम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा विद्यालय शिक्षकहरुका लागि सदरमुकाम बेनीमा सञ्चालित आइसिटीसम्बन्धी तालिम शनिबार सकिएको हो । ‘हामी सबैको इच्छा, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ भन्ने... पुरा पढ्नुहोस

सहकारी व्यवस्थापन अभिमुखीकरण कार्यक्रम

म्याग्दी, जेठ २६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शनिबार सहकारी व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारीका सञ्चालक, लेखा समिति, ऋण तथा शिक्षा उपसमितिका पदाधिकारीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो । सहकारीको वर्तमान व्यवस्थापन सम्बन्धमा नयाँ ऐनमा समावेश प्रावधान, सहकारीको सञ्चालक समितिको भूमिका,... पुरा पढ्नुहोस