ताजा अपडेट
मलेसियामा धमाधम पक्राउ पर्न थाले गैरकानुनी कामदार
- 6 बर्ष, 7 महिना अगाडि
- १७ असार २०७५, आईतवार
क्वालालम्पुर — मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरुको देशव्यापी धरपकड र खोजी अभियान सञ्चालन गर्ने भएको छ । वैधानिक प्रक्रियामा ल्याउन सञ्चालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै गैरकानुनी कामदारहरुविरुद्ध आइतबारदेखि देशव्यापी धरपकड अभियान सञ्चालन गर्ने जनाएको छ । दोषी आप्रवासी कामदार र रोजगारदाता दुवैलाई कडा कारबाही हुने... पुरा पढ्नुहोस
पाँचदिने उद्घोेषण तालिम सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको आयोजनामा शनिबारदेखि सदरमुकाम बेनीमा पाँचदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगरपालिकाले सबै क्षेत्र, बर्ग र समुदायलाई एकसाथ अघि लैजाने उद्देश्य अनुसार केन्द्रसँग... पुरा पढ्नुहोस
रुमको स्लेट खानीलाई व्यवस्थित गर्न माग
- 6 बर्ष, 7 महिना अगाडि
- १७ असार २०७५, आईतवार
रुम, १७ असार । म्याग्दीको मालीका गाउँपालीका २ रुममा रहेको स्लेट खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयबासीले माग गरेका छन् । गाउँपालीकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले शनिबार वडा कार्यालयमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले स्लेट खानीलाई स्पष्ट कानुनी ब्यवस्था गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न... पुरा पढ्नुहोस
पात्लेखेतका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, जेष्ठ नागरीकलाई सम्मान
- 6 बर्ष, 7 महिना अगाडि
- १७ असार २०७५, आईतवार
बेनी, १७ असार । बेनी नगरपालीका १० पात्लेखेतको वडा कार्यालयले १–५ तहका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण र जेष्ठ नागरीकलाई सम्मान गरेको छ । दिपक मावि, विद्योदय, ओखले र बराह आधारभुत विद्यालयका १०४ जना विद्यार्थीहरुलाई झोला, कापी, पेन्सील र डटपेन वितरण गरिएको हो । यसैगरी ८३ वर्ष पुगेका २० जना जेष्ठ... पुरा पढ्नुहोस
जलजलामा उद्घोषणकला तालिमको समापन, सिलाइकटाई तालिम सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १६असार । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित बगरफाँटमा सञ्चालित उद्घोषणसम्बन्धी तालिम शनिबार सकिएको छ । जलजला गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना, बगरफाँट आमा समूह र बगरफाँट जनजाति समूहको सहआयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो । दुई हप्तासम्म चलेको तालिममा प्रशिक्षक कृष्ण जिसीले उद्घोषण, माइन्युटलेखन, भाषणकला... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीको कार्यसमितिमा पूर्णता
- 6 बर्ष, 7 महिना अगाडि
- १६ असार २०७५, शनिबार
बेनी १६ असार । नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ ।वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापती, सहसचिव र प्रवत्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापती खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतीमा माधवप्रसाद... पुरा पढ्नुहोस
न्यायीक समितिका पदाधीकारी र कर्मचारीका लागी तालीम सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- १६ असार २०७५, शनिबार
बेनी १६ असार । म्याग्दीका स्थानीय तहका न्यायीक समितिका पदाधीकारी तथा कर्मचारीहरुका लागि बेनीमा शनिबारदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।जिल्ला समन्वय समितिले न्यायीक समितिका पदाधीकारीहरुको क्षमत्ता विकास गरी उनिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले तालीमको सञ्चालन गरेको हो । तिन दिनसम्म सञ्चालन हुने तालीममा न्यायीक समितिको काम, कर्तब्य... पुरा पढ्नुहोस
बगरफाँटमा सिलाईकटाई तालीम उद्घाटन, उद्घोषणकला तालीम समापन
- 6 बर्ष, 7 महिना अगाडि
- १६ असार २०७५, शनिबार
सन्तोष गौतम / बेनी १६ असार । जलजला गाउँपालीका २ बगरफाँटमा शनिबार दुई महिने सिलाईकटाई तालीमको उद्घाटन र १५ दिने उद्घोषणकला तालीमको समापन गरिएको छ ।गाउँपालीकाको आर्थिक सहयोगमा वडा कार्यालयको आयोजना, बगरफाँट आमा र जनजाती समुहको सहआयोजनामा सञ्चालीत तालीमको उद्घाटन र समापन गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो... पुरा पढ्नुहोस
मेसीको परीक्षा अाज
- 6 बर्ष, 7 महिना अगाडि
- १६ असार २०७५, शनिबार
रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट अन्तिम १६ को खेलहरू हुँदैछन्।नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दैछन्।कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्।नकआउट चरणको पहिलो खेलमै विश्वकपका दुई प्रमुख दाबेदार... पुरा पढ्नुहोस
अदिभारामा सार्वजनिक सुनुवाई सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- १६ असार २०७५, शनिबार
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको... पुरा पढ्नुहोस