ताजा अपडेट
पर्यटनको सम्भावना बोकेको रुईसे– भेडिओढार कहिल्य हुन्छ ब्यवस्थित !
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
फौद कटुवाल / विन्दास । म्याग्दी / धार्मिक, सास्कृतिक ,ऐतिहासिक र पुरातात्त्विक हिसाबले अति नै महत्त्वपूर्ण मानिने पबित्र र प्रसिद्धस्थल म्याग्दी रघुगंगा गाउँपालिकाको राखु भगवतीको रुइसे– भेडिओढार भनेको जैविक बिबिधता र प्राकृतिक सौन्दर्यताको खानी हो । पर्यटकिय बिकासको प्रचुर सम्भावना बोकेको राखु रुइसे प्रचारप्रसारको अभाब र भौतिक संरचना समयमा निर्माण... पुरा पढ्नुहोस
चार सय नमुना कृषि फार्म स्थापना गरिने : मन्त्री थापा
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
म्याग्दी १० भदौ । गण्डकी प्रदेश सरकारले चार सय नमुना कृषि फार्म स्थापना गर्ने योजना बनाएको छ । प्रदेशका कृषि, सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापाले आईतबार बेनीमा आयोजित कार्यक्रममा सहकारी, ब्यवसायीक फर्म, कृषकलाई परिचालन गरेर चार सय नमुना कृषि फार्म स्थापना गर्न लागिएको जानकारी दिए । गाउँमा सहकारीको... पुरा पढ्नुहोस
बेनपा ६ मा सहजशिक्षा कोष
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
म्याग्दी, १० भर्दाै । बेनी नगरपालिका–६ स्थितं वडा कार्यालयलले आईतबार सहजशिक्षा कोष स्थापना गरेको छ । अति–बिपन्न, गरिव, पारिवारीक बिचलनमा परेका बालबालीकाको शिक्षामा सहयोगका लागी कोष स्थापना गरिएको हो । विपन्न परिवारका बालबालीकाका लागी गुणस्तर शिक्षा प्रदानगर्ने उद्देश्यले वडाले कोष स्थापना गरेको वडा अध्यक्ष कृष्ण बानीयाँले बताए । वडामा गरिबीका... पुरा पढ्नुहोस
जनैपुर्णिमाको अवसरमा रिखार मन्दिरमा भक्तजनको भिड
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
म्याग्दी, १० भदौँ । म्याग्दीका विभिन्न धार्मिकस्थलमा जनैपुर्णिमा अवसरमा भक्तजनको भिड लागेको छ। रघुगंगा गउपाँलिका–८ रिखार मन्दिरमा जनैपुर्णिमा अवसरमा २ सय ५० जना भक्तजनले पुजापाठ गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको रिखार मन्दिरमा पुजा गरेमा मनोकान्क्षाँ पुरा हुने विश्वासले भक्तजनको भिड लागेको रिखार संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले... पुरा पढ्नुहोस
पुजालाई सौन्दर्यकला ब्यवसायीको सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
बेनी १० भदौ । गरिबी र पारिवारीक बिखण्डनका कारण शिक्षाबाट बञ्चित हुने अवस्थामा पुगेकी बेनपा ६ फोटेनीेकी १२ बर्षिया पुजा खत्रीलाई शनिबार सौन्दर्यकला ब्यवसायी संघले आर्थिक सहयोग गरेको छ । संघले हरितालीका तिज पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा खत्रीलाई १३ हजार ८०५ रुपैया नगद, बल्याङकेट र तन्ना सहयोग गरिएको हो... पुरा पढ्नुहोस
कटान र पहिरो पीडितका लागि राहत सामाग्री
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
पोखरेबगर, १० भदौ । जिल्ला विपद् ब्यवस्थापन समितिले अन्नपूर्ण गाउँपालिकाका कटान र पहिरो पिडितहरुलाई शनिबार राहत सामाग्री उपलब्ध गराएको छ ।कोप्चेपानी, गुईठे, काभ्रे, फगामीका पहिरो पिडित र कालीगण्डकीले कटान गरेर भवन बगाएको धवलागिरी आधारभुत विद्यालयका लागि सामाग्री उपलब्ध गराएको हो । तारपोनीयम त्रिपाल १२ थान, म्याटे«ेस, चार सय मिटर... पुरा पढ्नुहोस
बुवाको निधन, आमा सूस्त मनस्थिती : तिन सन्तान समस्यामा
- 6 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
म्याग्दी,१० भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँले जीवन निर्वाहका लागि परिश्रम गरेर खेती–किसान गरौँ जग्गा जमिन भएन् । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । अन्ततः २०७३ कात्तिकमा उनको... पुरा पढ्नुहोस
निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु
- 6 बर्ष, 10 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन सुरु गरेका हुन् । तस्विर धिरन खत्री पुरा पढ्नुहोस
खरी खानी ओझेलमा
- 6 बर्ष, 10 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
रघुगंगा, ९ भदौँ । म्याग्दी रघुगंगा गाउँपालिका–२् भगवतीमा भएको खरी खानीको भिर ओझेलमा परेको छ । प्रदेशकै प्रमुख आम्दानीको श्रोत, बहुसख्यक युवाहरुलाई रोजगारी अवसर र विभिन्न सामाग्री उत्पादनमा प्रयोग हुने खरी खानीको उत्खनन्मा ध्यान नजादाँ ओझेलमा परेको हो । समृद्ध नेपाल सुखी नेपाली बनाउन लक्ष्यसहित अघि बढेको सरकारले चोकचोकमा... पुरा पढ्नुहोस
स्मयवसेवीकालाई पुर्नताजकी तालीम
- 6 बर्ष, 10 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
बेनी ९ भदौ । धवलागिरी गाउँपालिका २ लुलाङमा शुक्रबार महिला स्वास्थ्य स्वयम सेवीकाहरुका लागि सञ्चालीत पुर्नताजकी तालीम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र कदम म्याग्दीको आयोजनामा ५ दिनसम्म सञ्चालन भएको तालीममा गुर्जा र लुलाङका १७ जना स्वयमसेवीकाहरुको सहभागीता रहेको थियो ।... पुरा पढ्नुहोस