ताजा अपडेट
बेनीमा मिनी म्याराथन, आर्य र करुणा भए बिजयी ( फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
म्याग्दी, १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा आईतवार अन्तर मावि स्तरीय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । लिटल गार्डेन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ८ किलोटिर दुरीको मिनी म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्री प्रथम हुन सफल भएका छन् । उनले २६ मिनेटमा दौड पुरा गरेका थिए... पुरा पढ्नुहोस
अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
बेनी १५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका... पुरा पढ्नुहोस
“आमा” को जीवन कथा
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
चाउरी परेको गाला,झरेर केही बाकी रहेको काला दातका ठोसाहरु,फुलेर सेतै भएका कपालहरु !! थरथर काप्न्ने हातगोडा नजिकको वस्तु नि ठमाउन धौधौ पर्ने आखाहरु!! केही मनका कुराहरु व्यक्त गर्न खोज्दा लरबराउने बोली अरुले चर्को स्वरमा बोल्दा पनि नसुन्ने कानहरु! उनी आज धेरै हन्डर,ठक्करहरु खाएर यो बृद्धअबस्था मा सडकको किनारामा आइपुगेकी... पुरा पढ्नुहोस
शिद्धबाबा आधारभूत विद्यालयमा हुने ‘महायज्ञ’को तयारी पुरा
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
बेनी, १५ पुस । पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँटमा संचालित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबार देखि सुरु हुने ‘महायज्ञ’को तयारी पुरा भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको तयारी पुरा भएको हो । २०६८ सालदेखि विद्यार्थी अभावका कारण बन्द... पुरा पढ्नुहोस
दन्त शिविरबाट चार सय लाभान्वित ( भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । प्रवासीहरुको सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र धवलागिरी गाउँपालिका ६ मराङमा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले... पुरा पढ्नुहोस
गलेश्वर शिवालय र जेष्ठ नागरिक आश्रमको साधारणसभा (फाेटाे फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १३ औ कार्यकारी र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको आठौ वार्षिक साधारणसभा शनिबार गलेश्वरमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारदर्शीता र व्यवस्थापनका हिसाबले गलेश्वर देशकै नमुना धार्मिक स्थल भएको र यसबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।... पुरा पढ्नुहोस
फलामेडाँडामा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता... पुरा पढ्नुहोस
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना मल्लाजमा
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आएका छन् ।अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा... पुरा पढ्नुहोस
टे«ड युनियन काग्रेसको मैत्रीपुर्ण वनभोज
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
म्याग्दी, १४ पुस । नेपाली काँग्रेसको सुवेच्छुक संगठन नेपाल टे«ड यूनियन म्याग्दीले मैत्रीपुर्ण वनभोज शनिवार सम्पन्न गरेको छ । ४३ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेस म्याग्दीका सभापती खमबहादुर गुर्वजा – खमविर)ले जिल्लामा पाटीलाई अघि बढाउन नयाँ योजनासहित अघि बढेको बताए । उनले काँग्रेस भित्रको... पुरा पढ्नुहोस
बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल सुरु (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
म्याग्दी, १४ पुस । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना सञ्चालन गरिएको हो । https://youtu.be/u1X0qy9fLuc शनिवारदेखि सुरु भएको पुरुष भलिबल... पुरा पढ्नुहोस