ताजा अपडेट
जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७६, बिहीबार
बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन्... पुरा पढ्नुहोस
विप्लपका नेतालाई थुनामा राख्न कारागार पठाइयो ( भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७६, बुधबार
बेनी २९ साउन । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द् (विप्लव) समूहका दुई नेता बुधबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश माधवेन्द्रराज रेग्मीको बुधबारको इजलासले विप्लव समूहका जिल्ला इञ्चार्ज नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यका विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै कारागार... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा सतुवाको व्यावसायिक खेती विस्तार
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७६, बुधबार
बेनी, २९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाले बहुउपयोगी जडिबुटी सतुवाको व्यवसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावनायुक्त गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम, मुनामा व्यवसायिक रुपमा जडिबुटी खेती विस्तार गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा सतुवा खेती विस्तारमा रु १७ लाख बजेट परिचालन गरेको छ । स्थानीयले... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको ७ औँ अधिबेशन सम्पन्न
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७६, बुधबार
म्याग्दी, २९ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान म्याग्दिको ७ औं अधिबेशनबाट देवेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित गरिएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा धुव्र जिसि, दित्तीय उपाध्यक्षमा एकराज चापागाई, महिला उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पदम बिश्वकर्मा, कोषाध्यक्षमा देबि जिसि, सह– कोषाध्यक्षमा रबि कार्की, सह–सहसचिबमा बिजुन... पुरा पढ्नुहोस
जनसहभागितामा सरस्वती मावि सिंगा तातोपानीमा नमूना ४ कोठे भवन निर्माण
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७६, मंगलवार
म्याग्दी, २८ साउन । स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २... पुरा पढ्नुहोस
वैदेशिक रोजगारी त्यागेर सामुहिक अर्गानिक तरकारी खेती (भिडियो र तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७६, मंगलवार
कमल खत्री म्याग्दी २८ साउन । म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियाका ३० बर्षिय युवा तेजेन्द्र आचार्य ६ बर्ष लामो बैदेशिक रोजगारिलाई छाडेर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । कतार र मलेसियामा रोजगारिको क्रममा बर्षौ समय विताउँदा समेत उल्लेख्य प्रगति नभएपछि उनले गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अंगालेका हुन् । ... पुरा पढ्नुहोस
म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण :अध्यक्षमा लोक राम्जाली
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७६, मंगलवार
बेनी २८ साउन । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट... पुरा पढ्नुहोस
बरंजा स्वास्थ्य चौकीको समिक्षा
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७६, सोमबार
बेनी २७ साउन । मंगला गाउँपालिका–३ मा रहेको बरंजा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा कार्यक्रममा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकीले वर्ष भरि गरेका कार्यक्रम तथा उपलब्धि, सेवा, सुबिधाको बारेमा जानकारी गराउने, समस्या र समाधानको उपाय पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गत वर्षको प्रगति विवरण... पुरा पढ्नुहोस
रघुगंगामा योजना कार्यान्वयन प्रक्रिया सुरु
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७६, सोमबार
बेनी २७ साउन । असारे विकासको विकृति रोक्नका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्षको सुरुवातसँगै योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । गत असारमा भएको गाउँसभाले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि वडा स्तरमा अभिमुखीकरण र उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाइएको हो । बेगखोलामा साउन २४... पुरा पढ्नुहोस
ताकममा श्रावण महात्मा
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७६, सोमबार
गोपाल आचार्य ताकम २७ साउन । धवलागिरी गाउँपालिका–७ ताकममा सोमबार श्रावण महात्मा गरिएको छ । भगवती आमा समूहको आयोजनामा साउन महिनाको अन्तिम सोमबार पारेर महात्मा गरिएको हो । साउन महिनाको सोमबारको धार्मिक महत्वका बारेमा जानकारी गराउने र सामुहिक पुजाआजाको व्यवस्था मिलाउन कार्यक्रम आयोजना गरिएको समूहकी अध्यक्ष देवी सुवेदीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस