ताजा अपडेट

आहा लोप्रे गाउँ…….. (फोटो फिचर)

  म्याग्दी, १५ साउन । म्याग्दीसंग सिमाना जोडिएको जलजला गाउँपालिका–५ को लोप्रे गाउँबाट देखिएको धौलागिरि हिमाल । साउन महिनामै हिमाल खुल्दा मनमोहक दृष्य देखियो । मगर समुदायको बसोबास रहेको लोप्रे गाउँ कर्बाकेली पदमार्गमा समावेश छ । समुन्द्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित लोप्रेबाट सुर्योदय, ग्रामिण बस्ती, हिमाल... पुरा पढ्नुहोस

नदी नियन्त्रण टिकाउ नहुँदा दरवाङमा कटानको जोखिम

  बेनी १५ साउन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा नदी नियन्त्रणका लागि अस्थाई संरचना निर्माण सुरु भएको छ ।एक साताअघि आएको बाढीले किनारमा लगाएको मेसिनरी पर्खाल भत्काएपछि म्याग्दी नदीले बस्तीतर्फ कटान गर्ने जोखिम बढेको थियो । तत्काल जोखिम न्युनीकरणका लागि उपभोक्ता समिति मार्फत पर्खाल भत्कीएको ठाउँमा ग्यावीयन लगाउन सुरु... पुरा पढ्नुहोस

पर्यटन मन्त्री योगेश भट्टराईले लिए सपथ

  काठमाडौं,१५ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्। सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति छ। तत्कालीन... पुरा पढ्नुहोस

ठेकेदारले ज्याला नदिएपछि मजदुरले गरे तालाबन्दी

बेनी १५ साउन । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गलेश्वर देखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीका मजदुर, उपठेकेदार र आपुर्तिकर्ताहरुले रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको साइट कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् । ज्याला भुक्तानीका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेकाले... पुरा पढ्नुहोस

काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले

सन्तोष गौतम बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ । समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका... पुरा पढ्नुहोस

शहिद मनोज र झपेन्द्रको सम्झनामा अस्पतालका विरामीलाई फलफूल वितरण

  म्याग्दी, १५ साउन । मनोज र झपेन्द्र शहिद स्मृति दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा रहेका २४ जना विरामीलाई फलफूल वितरण गरिएको हो । नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला कार्यसमिति म्याग्दीको अवसरमा कर्मचारीबाट राष्ट्रको सेवा गर्दागर्दै शहिद भएका... पुरा पढ्नुहोस

बेनीमा गठेमंगल पर्व मनाइयो

  बेनी १५ साउन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन मनाइने गठेमंगल पर्व बेनीमा पनि मंगलबार मनाइएको छ ।परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी कालीगण्डकी नदीमा सेलाएर पर्व मनाइएको हो । बेनीमा नेपाल भाषा मंकाःखल र ल्यामःपुचको पहलमा गठेमंगल पर्व... पुरा पढ्नुहोस

पहिरो पिडितलाई घर हस्तान्तरण

  बेनी १४ साउन । जलजला गाउँपालिकाका २२ परिवार पहिरो पिडितहरुलाई मंगलबार घर हस्तान्तरण गरिएको छ । २०७५ साउन १ गतेको बाढी, पहिरो पिडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, ७ लस्तीमा ४... पुरा पढ्नुहोस

तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव–मन्त्री बस्नेत

  बेनी १४ साउन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव हुने बताउनुभएको छ । जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको अनुगमनका क्रममा आउनुभएका मन्त्री बस्नेतले मंगलबार पर्वत बेनीमा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र... पुरा पढ्नुहोस

पत्रकार कमल खत्री शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

म्याग्दी १४ साउन । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री शिक्षा पत्रकारीता पुरस्काबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारीता पुरस्कार २०७५ बाट खत्री पुरस्कृत भएका हुन् । खत्री “प्रादेशिक शिक्षा पुरस्कार(२०७५)” बाट गण्डकी प्रदेशको प्रतिनिधित्व गराउदै... पुरा पढ्नुहोस