ताजा अपडेट

तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना

म्याग्दी १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा प्रहरीको अस्थायी पोष्ट स्थापना भएकोे छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा रहेको यस बस्तीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ६ जना जनशक्ति रहने गरि अस्थायी पोष्ट स्थापना गरिएको हो । यो पोष्ट संगै म्याग्दीमा प्रहरीको सेवा २२... पुरा पढ्नुहोस

सडक आयोजनासंग भएको सहमति कार्यान्वयन नहुदाँ सदरमुकाम बेनीमा खानेपानी हाहाकार

म्याग्दी, १३ साउन । सदरमुकाम बेनीमा खानेपानी हाहाकार छ । तिन दिन देखि बेनीबजारबासीलाई खानेपानी समस्या भएको हो । बेनी जोमसोम सडक आयोजना अन्तर्गत गलेश्वरमा पानीको पाईप फुटेपछि एकहजार ५० घरधुरीलाई खानेपानी समस्या भएको हो । घुमाउनेताल, चमेरा र राउमारे अन्तर्गत सडक स्तोरन्नती गर्ने क्रममा ठेकेदारको लापरबाही तथा पहिरोले बेनीमा... पुरा पढ्नुहोस

बास्तविक कृषकलाई खै अुनदान : ब्यावसायीक बाख्रापालनमा हिमलाल कार्की

म्याग्दी, १३ साउन । जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु पखटोलका हिमालाल कार्की बर्षौदेखि ब्यवसायिक बाख्रापालनमा छन् । परम्परागत रुपमा कृषि तथा बाख्रा पालनलाई निरन्तरता दिदै कार्कीले देनिकी खर्च चलाउदै आएका छन् । उनको गोठमा ४० ओटा बाख्रा छन् । दैनिकी कर्मचारी कार्यालय गएजस्तै दिनहुँ वनतिर बाख्रा चराउन जान्छन् । बेलुका... पुरा पढ्नुहोस

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना रंगेहात पक्राउ ( भिडियोसहित)

म्याग्दी १२ साउन । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित ४ जना कर्मचारी घुस रकम सहित प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले आईतवार दिउँसो कार्यालयकै कर्मचारीबाट लिएको घुस रकम सहित चार जनालाई पक्राउ गरेको हो । घुस सहित पक्राउ पर्नेमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम प्रसाद... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

  ताकम १२ साउन । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी... पुरा पढ्नुहोस

धनको रातो मुख (कथा)

अंशु कार्की  रमेश र शारदाको बिहे भएको १८ वर्ष भइ सकेको थियोे ।उनीहरूको घरमा पहिलो सन्तानको रूपमा छोरी सीमाको जन्म हुन्छ। रमेश गाउँको सरकारी स्कुलका हेड मास्टर हुन भने शारदा महिला स्वास्थ स्वयसेविका ,उनीहरूको जीवन सुखमय तरिका बाट बिती रहेको थियोे । रमेशका बुवा आमा कान्छा छोरा राजन र बुहारी... पुरा पढ्नुहोस

म्याग्दीमा चौध करोड राजस्व संकलन

बेनी १२ साउन । म्याग्दीमा गत आर्थिक वर्षमा चौध करोड रुपैयाँ राजस्व संकलन भएको छ । संघीय सरकारका कार्यालयले तेह् करोड ३६ लाख ८० हजार ६६२ र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय –कोलेनिका)ले जनाएको छ । सबै भन्दा बढी... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण बर्ष कति सफल ? बढ्न सकेन् म्याग्दी घुम्ने पर्यटकको संख्या !

सन्ताेष गाैतम बेनी ११ साउन : म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्या स्थिर देखिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा ०७५/०७६ मा साढे चार सय जनाले मात्र पर्यटकको संख्या बढेको छ । नयाँ पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु र भएका पर्यटकीय स्थलमा... पुरा पढ्नुहोस

‘युवा खालि हात, ७४ बर्षका बुबालाई भ्याइनभ्याइ’ (भिडियो Story)

असारको दोस्रो साता धवलागिरी गाउँपालिका– २ खोरियामा बृद्ध बुबाले डोकोभरी ढुंगा बोकेर ओहोर दोहोर गरेको दृष्यले भाबुक बनायो । बस्तीलाई नै जोखिम बनाएको खोरिया गाउँको पहिरो नियन्त्रण योजनामा यसरी डोको भरी ढुंगा बोक्ने बृद्ध हुन, ७४ बर्षका मनबहादुर पुर्जा । उमेरले बुढ्यौली लागेपनि पुर्जाको दैनिकी र सक्रियतामा भने कुनै बुढ्यौली... पुरा पढ्नुहोस

लगानी आह्वान गर्दै धौलागिरी कालिका हाइड्रोपावरको टोली दोहामा, मोना कतारद्धारा सम्मान

धौलागिरी कालिका हाइड्रोपावार कम्पनिले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको म्याग्दीखोला जलबिधुत आयोजना टोलीले कतारमा जलविद्युतमा लगानीको लागि आह्वान गरेका छन् । जलविद्यूतको लगानीका अवसर र सम्भावना तथा प्रतिफलको बारेमा बृहत छलफलको लागि कतार पुगेका कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष बिनोद कुवर, प्रबन्ध निर्देशक हर्कमान मगर, संचालक समिति सदस्य ज्ञान बहादुर... पुरा पढ्नुहोस