ताजा अपडेट

चौतारीको छहारी (फोटो फिचर)

म्याग्दी ७ भदौ । बेनी बजार स्थित सहिद स्तम्भ चोक( विरेन्द्रचोक)मा रहेको पिपलबोटको छहारी लिएर बसेका सर्वसाधारण । बर्षौ पुरानो पिपलको बोट रहेको यस चौतारीालाई संरक्षण गरि सितल बस्ने बनाएपछि यहाँ दैनिक रुपमा छहारी लिएर बस्नेहरुको भिड लाग्ने गरेको छ । विरेन्द्रचोक टोल सुधार समितिले चौतारो परिसरमा खानेपानीको समेत प्रवन्ध... पुरा पढ्नुहोस

नवविकल्प पत्रिका १२ औं बर्षमा प्रवेश

बेनी, ७ भदाैँ । म्याग्दीको निरन्तर प्रकाशित नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित... पुरा पढ्नुहोस

मोना न्यूजिल्याण्डको अध्यक्षमा कार्की चयन

म्याग्दी ७ भदौ । म्याग्दी प्रवासी नेपाली संघ मोना न्यूजिल्यान्डको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीको घोरेपानीमा हुन लागेको मोनाको अन्र्तराष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाको विभिन्न देशमा अधिवेशन हुने क्रम बढेको छ । नयाँ नेतृत्व चयनको लागि भएको कार्यक्रमबाट मोना न्युजिल्याण्डको... पुरा पढ्नुहोस

ट्रक दुर्घटनामा मजदुरको मृत्यु

म्याग्दी,७ भदौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा निर्माणाधिन घारखोला जलविद्युत आयोजनाको ट्रक दुर्घटना हुँदा शुक्रबार एक मजदुरको मृत्यु भएको छ ।  १४ मेगावाट क्षमताको आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको बुम ट्रक दुर्घटना हुँदा रुकुमको लुकुमका ४१ वर्षीय टेकमान कामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले... पुरा पढ्नुहोस

निस्कोटमा विद्युतीकरण विस्तार

 सन्ताेष गाैतम,  म्याग्दी, ७ भदौ म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो । साविक निस्कोट गाविसको ६ नम्बर वडा मल्कवाङ, गाउँफाँटमा यसै हप्तादेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको वडाध्यक्ष... पुरा पढ्नुहोस

ब्यवसायिक पशुपालनमा थमप्रसाद पौडेलको सफलता

  म्याग्दी, ७ भदौँ । गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका– २ तोराखेतस्थित बस्ने थमप्रसाद पौडेलले दिएका छन् । बेनी – दरवाङ सडक नजिकै पौडेलले ब्यवसायिक पशुपालन तथा कृषि खेती गरेर सफल कृषकको परिचय जिल्लामा बनाउन सफल भएका छन् । पौडेल भैसी फार्ममा संचालनबाट... पुरा पढ्नुहोस

मंगलाका सडकलाई ‘हरित’ बनाउने अभियान (फोटो फिचर)

कमल खत्री म्याग्दी ६ भदौ । म्याग्दीको मंगला गाउँपालिकाले ग्रामिण सडकलाई हरियाली बनाउन ‘हरित सडक’को अभियान थालेको छ । सडकको दायाँ र बायाँ विरुवा रोपण गरि सडकलाई हरित बनाउन सुरु गरिएको हो । गाउँपालिकाको केन्द्रदेखि पोक–सातविशे–ज्यामिरे–टोरीडाँडा हुँदै बरंजा जाने सडक हरियाली भएको छ । दुई बर्षदेखि यस सडक खण्डको दायाँ... पुरा पढ्नुहोस

“तिमी”

  कविता "तिमी" यो मनले त्यो मनलाइ छुन खोजेको छ। सबै कुरा भुली तिम्रै हुन खोजेको छ। हजारौंको भिडमा माया गर्ने थिए हजार किन -किन यो मनले तिमीलाई रोजेको छ। आउ प्रिय संगै पिरतीको सागर तरौ अरुले जे सुकै भनुन यी आखाले तिमीलाई खोजेको छ। धन दौलत छैन केही म... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा बालगृहका बालबच्चाहरुलाई खाद्यान्न सहयोग

म्याग्दी, ६ भदौँ । रघुगंगा गाउपालिका –३ राखु अछेताका रेशमबहादुर केसीले जन्मदिनको अवसरमा बेनी बजारस्थित रहेको बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शुक्रबार विहान बालमन्दिर अनाथ बालबालिकाहरुलाई सो सहयोग गरेका हुन् । केसीले ४ हजार बराबरको खाद्यान्न बालमन्दिरमा बस्ने बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए । केसी अनेस्ववियु म्याग्दीका नेता साथै ब्यवसायि... पुरा पढ्नुहोस

कवड्डी प्रतियोगिता सुरु

  बेनी, ६ भदौ । बेनीमा बिहीबार देखि पुरुष खुल्ला तथा अन्तर मावि स्तरीय छात्रा कवड्डी प्रतियोगिता सुरु भएको छ । म्याग्दी कवड्डी संघले आयोजना गरेको शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ र छात्रातर्फ ६ विद्यालयको सहभागिता छ । पुरुष खुल्लाको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा... पुरा पढ्नुहोस