ताजा अपडेट
सवारी दुर्घटनामा गम्भिर घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन
- 6 बर्ष, 2 महिना अगाडि
- ११ मंसिर २०७६, बुधबार
म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी... पुरा पढ्नुहोस
कोरला नाकामा सशस्त्रको बिओपी
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
निरज थकाली ठिनी(मुस्ताङ), ११ मङसिर । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर अबजरभेसन पोष्ट (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख... पुरा पढ्नुहोस
जलेश्वरमा मोटरसाईकल दुर्घटनामा तीन घाइते, गम्भिर दुईजनालाई हेलिकप्टर मार्फत पोखरा लगियो
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
म्याग्दी, १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन्। बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएको जिल्ला ट्राफिक... पुरा पढ्नुहोस
बिच बाटोमै सवारी बिग्रीएपछि डिल्ली हिँडेका सर्वसाधारणलाई सकस
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
म्याग्दी १० मंसिर । पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको बस बिच बाटोमै बिग्रीएपछि यात्रुहरुलाई सास्ती भएको छ । सोमबार विहान पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको मोडन यरा टुर्स एण्ड ट्राभल्सको ना ६ ख १२८७ नम्बरको बस पटक पटक बिग्रीन थालेपछि यात्रुहरु बिच बाटोमै सकस व्यहोर्न बाध्य भएका हुन्... पुरा पढ्नुहोस
गलेश्वरमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार भेटी संकलन
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
कमल खत्री बेनी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार बढी भेटी संकलन भएको छ । पर्वको अवसरमा गलेश्वरको दर्शन, पुजापाठ र सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका स्टलहरुको... पुरा पढ्नुहोस
सिङगापुर जापान स्विजरल्याडको सपना ? स्वदेशमा रहेका सम्भावना उजागर हाेला ?
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
(तिलक भण्डारी) कमल । हामी युवाहरू लगभग असी लाख हारहारी बैदेशिक रोजगारमा बिश्वका बिभिन्न देशमा कार्यरत छाैँ । युवाको महत्वपृर्ण भुमिका आफनो देशको लागी के आबश्यकता छ भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफलको बिषय भएको देखिदैन त्यसकारण हामी युवाहरू एकताको संजालमा बाधिएर देशलाइ कार्यलपटल गर्न सक्ने सोच र खोज भिजन... पुरा पढ्नुहोस
बेनीमा ‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु, साविक बिजेता वेष्ट प्वाइन्टको बिजयी सुरुवात ( तस्बिर / भिडियो)
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
कमल खत्री म्याग्दी १० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट... पुरा पढ्नुहोस
दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
थम्मन थापा बागलुङ १० मंसिर । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा... पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
काठमाडौं १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हाे । [caption id="attachment_15822" align="alignleft" width="287"] फाइल तस्बिर[/caption] उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी... पुरा पढ्नुहोस
लैङ्गिक हिंसा विरुद्धको सोह् दिने अभियान सुरु
- 6 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
बेनी, १० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि सोमबारदेखि सुरु भएको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने रहेको छ । स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक... पुरा पढ्नुहोस