ताजा अपडेट
मालिकामा गर्भवती महिलाको ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ कार्यक्रम सुरु (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७६, मंगलवार
कमल खत्री म्याग्दी ८ पुस । म्याग्दीको मालिका गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य र पोषणा अबस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरि सबै वडामा उपाध्यक्षसंग गर्भंवती महिला भेटघाट कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो... पुरा पढ्नुहोस
कोटखोलाका बाढी पीडितलाई जापानबाट १ लाख ७९ हजार सहयोग
- 6 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७६, मंगलवार
धु्रबसागर शर्मा, म्याग्दी ८ पुस । असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि मालिका समाज बागलुङ जापान परिवारले रु १ लाख ७९ हजार सहयोग गरेको छ ।बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापान गएकाहरुको संस्था मालिका समाज बागलुङ जापान परिवारका... पुरा पढ्नुहोस
राखु पखटोलमा नमूना आमा समुहद्धारा खुल्ला लोक दोहोरी प्रतियोगिता आयोजना
- 6 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७६, मंगलवार
म्याग्दी, ८ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती पखटोल ( खहरेखोला) मा कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले खुल्ला लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा नभप्रतिभाहरुलाई प्रोत्साहनसहित सम्मान र लोक दोहोरीको संरक्षण गर्ने उद्देश्यले पुष १५ गते सो प्रतियोागिता आयोजना गरिएको हो... पुरा पढ्नुहोस
उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र याढवले दिए राजीनामा
- 6 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७६, मंगलवार
काठमाडौँ, ८ पुष । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबानर एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको... पुरा पढ्नुहोस
९५ जना चिनियाँ नागरिक पक्राउ
- 6 बर्ष, 3 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ९५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए । प्रहरीले के कस्तो... पुरा पढ्नुहोस
६ स्थानीय तहमा नेपाली कांग्रेस म्याग्दीको नेतृत्व चयन
- 6 बर्ष, 3 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
म्याग्दी, ७ पुष । नेपाली काग्रेस म्याग्दीले जिल्लाको ६ स्थानीय तहमा सभापति चयन गरेको छ । नेपाली काग्रेस जिल्ला कार्यसमितिको अधिकार स्थानीय तहमा पु¥याउन एक नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा अधिवेशन गर्दै पालिकामा नेतृत्वलाई पुर्णता दिएको हो । स्थानीय तहमा अधिवेशन सम्पन्न गर्नेमा नेपाली काँग्रेस म्याग्दी पहिलो भएको सह–सचिव... पुरा पढ्नुहोस
कसको भागमा पर्ला उपसभामुखको ‘चिठ्ठा’ ?
- 6 बर्ष, 3 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
हिउँदे अधिवेशनमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो बैठक यही पुस ११ गत दिउँसो १ बजे बस्दैछ । सोही बैठकले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने प्रवल सम्भावना छ ।नेकपाले राजिनामा गर्न निर्देशन दिएमा वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दोश्रो बैठकमा निर्वाचनको कार्यक्रम प्रस्तुत पछि राजीनामा दिनेछिन् । उनको... पुरा पढ्नुहोस
भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा अस्वीकार गर्ने नेकपाको निर्णय
- 6 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि समेत अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको छ । सात दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार नेपाली... पुरा पढ्नुहोस
मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचिबमा म्याग्दीका रोका चयन
- 6 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
म्याग्दी ६ पुस । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सचिबमा म्याग्दीका समिर रोका निर्वाचित भएका छन् । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट रोका सर्वसम्मत रुपमा सचिबमा चयन भएका हुन्. । अधिवेशनले अध्यक्षमा बागलुङका विष्णु आले मगरलाइ चयन गरेको छ । अधिवेशनले आलेको अध्यक्षताका १९ सदस्यीय गण्डकी... पुरा पढ्नुहोस
आज वर्षकै छोटो दिन ! दिन छोटो र रात लामो हुने !
- 6 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
काठमाण्डौ – आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेिीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै... पुरा पढ्नुहोस