ताजा अपडेट
कीर्तिमानी मेस्सीको जीवन चक्र र उपलिब्ध
- 6 बर्ष, 2 महिना अगाडि
- १८ मंसिर २०७६, बुधबार
एजेन्सी । अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको चर्चा र उपलब्धि भेट्टाउन सन्सारमा कुनै पनि खेलाडीलाई असम्भव जस्तै देखिन्छ । ३२ वर्षीय मेस्सीले मङ्गलबार बिहान मात्र पेरिसमा आयोजित विशेष समारोहमा कीर्तिमानी छैटौँ पटक बालोन डी’ओर अवार्ड थापे । मेस्सीले यो अवार्ड जितेर पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि... पुरा पढ्नुहोस
रिजालहरुको कुलपुजाको अवसरमा लिंगपुराण आयोजना
- 6 बर्ष, 2 महिना अगाडि
- १८ मंसिर २०७६, बुधबार
म्याग्दी १८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु भगवती स्थित ढाँणपानीमा कुल पुजा गर्दै आएका रिजालबन्धुहरुले यस बर्ष लिंगपुराण गर्ने भएका छन् । बलिप्रथालाई हटाएर पुराण आयोजना गरि कुला पुजा गर्न थालेका रिजाल समुदायले यस बर्षको कुलपुजाको अवसरमा लिंगपुराण आयोजना गरेका हुन् । मंसिर २० गतेदेखि सुरु हुने पुराण २६... पुरा पढ्नुहोस
धान काट्न मेसिन, दाँइ गर्ने गोरु
- 6 बर्ष, 2 महिना अगाडि
- १८ मंसिर २०७६, बुधबार
धिरन खत्री म्याग्दी, १८ मंसिर । पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् । गोरु र धेरै संख्यामा खेतालाहरु प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय कृषकले मिनिटेलर, थे्रसर र धान काट्ने मेसिनको माग बढाएका हुन् ।मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका भिमबहादुर बुढाथोकीले... पुरा पढ्नुहोस
बालाचतुर्दशी मेलाः पुरुष भलिबलमा गलेश्वर युवा क्लब बिजयी (फोटो फिचर)
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी १७ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बालाचतुर्दशी पर्वको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा आयोजक गलेश्वर शिव युवा क्लब नै बिजयी भएको छ । मंगलवार भएको फाईनल खेलमा हरिचौर बागलुङको टीमलाई सोझो तीन सेटमा हराउँदै आयोजक बिजयी हुन सफल भएको हो । गत बर्षको पुरुष भलिबलमा गलेश्वरलाई फाइनलमा हराउँदै... पुरा पढ्नुहोस
१३ औं साग : महिला भलिबलमा नेपाललाई रजत,भारतले जित्यो स्वर्ण
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो। नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो। ... पुरा पढ्नुहोस
२८ औँ अपाङ्गता दिवसमा विविध कार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी १७ मंसिर । जिल्लामा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ अपाङ्गता दिवस मनाइएको छ । दिवसको यस वर्षको नारा “पहुँचयोग्य भविश्य, बनाउनेछौ अवश्य” भन्ने रहेको छ । स्थानीय तहको सहयोगमा अपांग संघ, सञ्जाल लगायत विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सहयोगी सामग्री वितरण लगायत कार्यक्रमको आयोजना गरेर... पुरा पढ्नुहोस
शिख माविलाई झण्डा अड्याउने स्ट्याण्ड र युरोगार्ड उपहार
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविलाई चन्दादाताहरूले झण्डा अड्याउने स्ट्याण्ड सहित युरोगार्ड उपहार दिएका छन् । शिखबासी तथा हाल पोखरा निवासी चन्दादाता पेस बहादुर पाइजाले झण्डा अड्याउने ६ वटा पोल, झण्डाहरू, गमलाहरू र युरोगार्ड पाइप विद्यालयलाई उपलब्ध गराएका हुन् । उनले ७८... पुरा पढ्नुहोस
बागलुङको बडिगाडमा जिप दुर्घटना : १४ जनाकाे मृत्यु
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी, १७ मंसिर । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जिप बागलुङ बडिगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको... पुरा पढ्नुहोस
शिख माविको ६५ औं बार्षिकोत्सव सम्पन्न
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले ६५ औँ बार्षिकउत्सव विविध कार्यक्रम गर्दै सोमबार मनाएको छ। विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मीन बहादुर बुदुजाका अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्या डम बहादुर गर्वुजा पुनले गरेका थिए । विद्यालयको बार्षित गतिविधि प्रस्तुती तथा... पुरा पढ्नुहोस
मेस्सीले जिते छैटौँ पटक बालोन डि’ओर अवार्ड जिते
- 6 बर्ष, 2 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी, १७ मंसिर । विश्वचर्चित फुटवल खेलाडी लियोनल मेस्सीले छैटौं पटब बालोन डि’ओर अवार्ड जितेका छन् । अर्जे्न्टिना तथा स्पेनिस बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक बालोन डि’ओरको उपाधि जितेका हुन् ।फ्रान्स फुटबल प्रदान गर्ने बालोन डी‘ओर अवार्ड छैटौं पटक जित्दै इतिहास रच्ने क्रममा भर्जिल भान डाइक र पोर्चुगलका स्टार खेलाडी... पुरा पढ्नुहोस