ताजा अपडेट
बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग
- 5 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
म्याग्दी ९ साउन । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक लिबिच हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले... पुरा पढ्नुहोस
स्थानीय तहले योजनाविहिन बजेट विनियोजन
- 5 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
बेनी, ९ साउन । म्याग्दीका ६ स्थानीय तहले गुरुयोजनासहित लागत अनुमान नगरि विकास निर्माणमा बजेट विनियोजन गरेका छन् । आर्थिक बर्ष २०७६/७७ मा बेनी नगरपालिकासहित धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपुर्णले लागत अनुमान नगरि गौरवका योजनामा बजेट विनियोजन गरेका छन् । स्थानीय तहले २५ लाख माथिका गौरव योजना पालिकाले राखेपनि... पुरा पढ्नुहोस
बेवारिसेलाई मानव सेवा आश्रममा लगियो
- 5 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
बेनी ९ साउन । बेनी बजारमा विगत दुई महिनादेखि बेवारिसे अवस्थामा डुल्दै आएका एक पुरुषलाई पोखरा स्थित मानव सेवा आश्रममा लगिएको छ । मानसिक सन्तुलन गुमाएका ती व्यक्तिलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनको पहलमा बुधबार पोखरा लगेर उपचार र आश्रयको व्यवस्थापन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । अन्दाजी... पुरा पढ्नुहोस
नदीमा बाढी आउँदा पनि खुसीयाली ! (फोटो कथा)
- 5 बर्ष, 7 महिना अगाडि
- ८ श्रावण २०७६, बुधबार
बेनी ८ साउन । बर्षातको समयमा खहरे खोला देखि ठुला नदीहरुमा भल बाढी आउने खतरा बढेको छ । नदीहरुको बहाब बढ्ने र बाढी पहिरोको जोखिम उच्च हुँदा नदीको तटिय क्षेत्रका बासिन्दामा त्रास छाउनु स्वभाविक हो । तर बुधवार म्याग्दी नदीमा यस वर्षकै ठूलो बाढी आउँदा सर्वसाधारणमा त्रास त छायो... पुरा पढ्नुहोस
यसरी उर्लियो म्याग्दी नदीकोे भेल ( भिडियो सहित )
- 5 बर्ष, 7 महिना अगाडि
- ८ श्रावण २०७६, बुधबार
म्याग्दी, ८ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने म्याग्दी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै धौलागिरि गाउँपालिका मुदीमा धौलागिरि हिमालसंगै माथिल्लो भेगमा उच्च बर्षातले यस बर्षको म्याग्दी नदीमा उच्च बहाफ आएको हो । https://www.youtube.com/watch?v=3LIKIbI4S0s मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् । बर्खासंगै सुरु भएको... पुरा पढ्नुहोस
सुत्केरी भैसीलाई भत्ता !
- 5 बर्ष, 7 महिना अगाडि
- ८ श्रावण २०७६, बुधबार
म्याग्दी ८ साउन । दूध उत्पादन र किसानको आयस्तर वृद्धी गर्ने उद्देश्यले मंगला गाउँपालिकाले सुत्केरी भैसीलाई पोषण भत्ता दिएको छ । सुत्केरी अवस्थाका गाईभैसीको स्याहार सुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरीएको हो । यस वर्ष २० जना भैसीपालक कृषकहरुलाई तीन... पुरा पढ्नुहोस
बाबियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि पार्क
- 5 बर्ष, 7 महिना अगाडि
- ८ श्रावण २०७६, बुधबार
बाबियाचौर ८ असार । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा पार्क (उद्यान) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालयको सहयोगमा जेष्ठ नागरिक र बालबालिकाहरुलाई लक्षित गरेर उद्यान निर्माण गएिको हो । मंगला गाउँपालिकाको २ नम्बर वडामा पर्ने बाबियाचौरमा तिब्र रुपमा बस्ती विकास हुदै गएको छ । खुल्ला जमिन र स्वच्छ... पुरा पढ्नुहोस
धवलागिरीका साढे बाह्य सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 5 बर्ष, 7 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । धवलागिरी गाउँपालिकाका साढे बाह्य सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरि गाउँपालिकाको सहकार्य र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितताका लागि शैक्षिक सामग्री वितरण गरेको हो । परियोजना लागू... पुरा पढ्नुहोस
पुष्पलाल स्मृति दिवस
- 5 बर्ष, 7 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । नेकपा म्याग्दीले ४० औ पुष्पलाल स्मृति दिवस पारेर मंगलबार बेनीमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान बारे बिचार गोष्ठि आयोजना गरेको छ । कार्यक्रममा सहभागिहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपाका संस्थापक पुष्पलालको योगदानको बारेमा चर्चा गर्दै देश र जनताको पक्षमा काम गरेर देखाउने अवसरको सदुपयोग गर्नुपर्नेमा... पुरा पढ्नुहोस
छ हजार सवारी चालक कारबाहीमा
- 5 बर्ष, 7 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लङघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब बयालीस लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष छ हजार २०० जिप, कार, ट्रक, मोटरसाईकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लङ्घन गरेकोमा कारबाही गरिएको कार्यालयले जनाएको... पुरा पढ्नुहोस