ताजा अपडेट
रघुगंगा गाउँपालिकामा अबको शैक्षिक आन्दोलन ?
- wp_days_ago_v3(); ?>
- २० माघ २०७६, सोमबार
म्याग्दी २० माघ । कुनै पनि क्षेत्रको सचेत अवस्थाको मुल्याङ्कन त्यस स्थानको शैक्षिक अवस्थाले निधारण गर्छ । शैक्षिक र स्वस्थ बहसबाट नै सकरात्मक रुपान्तरण अङ्कुरित हुन सक्छ । रघुगंगा गाउँपालिकाको दिगो र समायनुकुल विकासका लागी शिक्षा क्षेत्रको संरचनात्मक परिवर्तनको आवश्यकता रहेको छ । बर्तमान अवस्थालाई निरन्तर सकरात्मक सुधार गर्दे यहाँको... पुरा पढ्नुहोस
सर्वमान्य दिलबहादुर घरब्जाको छैठौ स्मृति दिवस सम्पन्न
- wp_days_ago_v3(); ?>
- २० माघ २०७६, सोमबार
काठमाण्डाै २० माघ । नेपाल छन्त्याल संघ र सर्वमान्य फाउण्डेशनले छन्त्याल जातिको उत्थान र पहिचानका अभियन्ता नेपाल छन्त्याल संघका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको छैठौ स्मृति दिवस आज संयुक्तरुपमा मनाइएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य र संघिय सांसद ज्ञानकुमारी छन्त्यालको विशिष्ट आतिथ्यमा सम्पन्न... पुरा पढ्नुहोस
दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
- wp_days_ago_v3(); ?>
- २० माघ २०७६, सोमबार
म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्र रहेका... पुरा पढ्नुहोस
परीक्षाको मुखमा महोत्सव गर्न अन्नपूर्ण गाउँपालिकाले ग¥र्यो विद्यालय बन्द
- wp_days_ago_v3(); ?>
- १९ माघ २०७६, आईतवार
नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का... पुरा पढ्नुहोस
अन्नपूर्ण पर्यटन महोत्सवः ‘बजेट २५ लाख, कृषकलाई रित्तो हात’
- wp_days_ago_v3(); ?>
- १९ माघ २०७६, आईतवार
नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री ल्याएका थिए । गाउँपालिकाले महोत्सवको अवसरमा कृषि पदर्शनी समेत समावेश... पुरा पढ्नुहोस
अन्नपुर्ण महोत्सव : अध्यक्ष कप महिला भलिबलको उपाधी नारच्याङलाई
- wp_days_ago_v3(); ?>
- १९ माघ २०७६, आईतवार
म्याग्दी १९ माघ । अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा संचालित अन्नपुर्ण महोत्सवमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिबार भएको महिला भलिबल प्रतियोगिताको उपाधी वडानम्वर ४ नारच्याङले जितेको छ । नारच्याङले वडानम्वर ३ दानालाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । दाना उपविजेता भएको छ । अन्नपूर्ण... पुरा पढ्नुहोस
हामी थकाली
- wp_days_ago_v3(); ?>
- १९ माघ २०७६, आईतवार
म्याग्दीको अन्पूर्ण गाउँपालिका–४ नारच्याङमा जारी प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा साँस्कृतिक झाँकीमा सहभागी हुन जातिय भेषभुषामा आएका थकाली समुदाय । महोत्सवमा जातजातिको मौलिक कला संस्कृति र भेषभुषा पदर्शनलाई प्राथमिकता दिईएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
जेसीजद्धारा लभ्लीहिलमा राष्ट्रिय झण्डा सहित पर्यटन वर्ष अंकित झण्डा राखियो (फोटोे सहित)
- wp_days_ago_v3(); ?>
- १८ माघ २०७६, शनिबार
माघ १८ गते । म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ । शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको... पुरा पढ्नुहोस
नारच्याङको माथिल्लो भेगमा तीनदिनदेखि अलपत्र पर्यटकहरुको यसरी भयो सकुसल उद्धार !
- wp_days_ago_v3(); ?>
- १८ माघ २०७६, शनिबार
बेनी १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा तीनदिन देखि अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धार भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा बाटो विराएर अल्पत्र परेका सर्लाहीका अंकीत शाह, अभिषेक महतो, धनगढीका सुमन भट्ट र दोलखाका सञ्जीत लामालाई अल्पत्र... पुरा पढ्नुहोस
ब्रेकिङ न्युज : तीनदिनदेखि अलपत्र पर्यटकहरु सकुसल भेटिए, हेलिकप्टर मार्फत उद्धार गर्न सुरु
- wp_days_ago_v3(); ?>
- १८ माघ २०७६, शनिबार
बेनी १८ माघ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा बाटो विराएर अल्पत्र तीनदिन देखि अल्पत्र परेका चार जना नेपाली पर्यटक भेटीएका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका अंकीत शाह समेत चार जना पर्यटकहरुलाई आज विहान मात्रै... पुरा पढ्नुहोस