ताजा अपडेट

म्याग्दीमा भारतबाट आएका थप १ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असोज। म्याग्दीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेको र संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा पसेको चितुवालाई जिवित उद्धार

बेनी २७ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएका प्राविधिक टोलीले शुक्रवारराति ११ बजे चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो। डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा चितुवा पस्यो, नियन्त्रणमा ल्याउने तयारी (तस्विर सहित)

बेनी २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित हरियाली कृषि फर्मको कालिज पालन गरेको ब्लकमा चितुवा पसेको छ । वरीपरि पक्की तारवार र माथि प्लाष्टिकको नेट जाली लगाएर कालिज पालन गरिएको ब्लकमा नेट जालीमा हाम फालेर चितुवा भित्र पसेको हो । https://www.youtube.com/watch?v=xwXyl0DW69Q   पmार्मका कर्मचारी शुक्रवार विहान कालिजलाई दाना... पुरा पढ्नुहोस

भूमिगत पहिरोले फगाम गाउँमा उठीबास (तस्बिर/भिडियो)

कमल खत्री बेनी, २६ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ बर्षिय लालमती थापा दुई सातादेखि अस्थायी टहरामा सर्नुभएको छ । गाउँदेखि तलबाट भूमिगत पहिरोले घर चिरा पर्ने र जमिन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापा संगै फगाम गाउँका १७ घरपरिवारको... पुरा पढ्नुहोस

प्रदेशीएका युवाहरुको कथा ‘जापानले नि धोको पु¥यायो’ (भिडियो सहित)

म्याग्दी २५ भदौ । रोजगारिको शिलसिलामा बाध्यताले प्रवासीएका युवायुवतिको कथालाई समेटेर लोक भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली सर्जक प्रविण खत्रीको शब्द सिर्जनामा ‘जापान जापान भन्थेँ आमा जापानले नि धोको पु¥यायो’ बोलको लोकगीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=rFloCQ4_76M म्याग्देली गायक राजेन्द्र सापकोटा सहित समुन्द्रराज पौडेलको... पुरा पढ्नुहोस

देशभर कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको... पुरा पढ्नुहोस

बाढी पिडितलाई तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग

थम्मन थापा बागलुङ भदौ २५ । भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक... पुरा पढ्नुहोस

एउटा भावुक दृष्य, चरामा देखिएको प्रेम (भिडियो)

म्याग्दी २४ भदौ ।  सुन्दा अचम्म लाग्ने । चराहरुको प्रेम र मायाँ पनि मानिसहरुको भन्दा कम हुँदैन् । शुक्रवार विहानै बेनीको विरेन्द्रचोकमा दुई चराबिचमा देखिएको माया, प्रेम र सदभाबले मनै हल्लाउने दृष्य देखियो । सडकमा एउटा काग पल्टीरहेको थियो । उ मरिसकेको थियो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2712745239004660/?eid=ARAEJ1hPbZ8VGf1N20QB_9I8mmqjgI57FBygLGY5pY1DPIgszWKVQxyi9ez5x56m4tIk_iMvGWq0EJiI छेउमा रहेको अर्को कागले देखाएको... पुरा पढ्नुहोस

लायन्स क्लव अन्तराष्ट्रियद्धारा ८० घरधुरी बाढीपहिरो पीडितलाई राहत सहयोग

म्याग्दी २४ भदौ । मानवीय सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालले म्याग्दीका ८० घरधुरी बाढीपहिरो पीडितलाई रु ४ लाख बराबरको राहत साम्रागी सहयोग गरेको छ । क्लबले बेनी नगरपालिकाका २९ परिवार, मालिका र धवलागिरी गाउँपालिकामा २६, अन्नपूर्णमा १५, मंगलामा ६ र छिमेकी जिल्ला पर्वत बेनीका ४... पुरा पढ्नुहोस

भुकम्पले प्रभावित ५५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २४ भदौ । भुकम्पले प्रभावित म्याग्दीका ५५ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । भूकम्पले जिर्ण बनेका र भत्किएका विद्यालयको भवन पुर्ननिर्माण गरिएको हो । जिल्लामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) ईकाइ मार्फत चार कोठे २४ वटा, ३ कोठे ९ वटा र २ कोठे २२ वटा... पुरा पढ्नुहोस