ताजा अपडेट
देउवा–प्रचण्ड सहमति : गण्डकीबाट शुरु भयो काँग्रेस–माओवादी गठबन्धन
- 4 बर्ष, 10 महिना अगाडि
- ३ बैशाख २०७८, शुक्रबार
काठमाडौं । ओली सरकारविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभामा गठबन्धन बनाउने प्रयास गरे पनि सफलता मिलेको छैन । उता, प्रदेश तहमा भने एमालेको सरकार ढाल्न दुई पार्टीबीच औपचारिकरुपमै गठबन्धन शुरु भएको छ । काँग्रेस र माओवादीको सत्ता सहकार्य गण्डकी प्रदेशबाट सुरु भएको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा... पुरा पढ्नुहोस
शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन
- 4 बर्ष, 10 महिना अगाडि
- १ बैशाख २०७८, बुधबार
म्याग्दी १ बैशाख । अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह पाइजा, गमबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, अमरसिंह पुर्जा, लक्ष्मण पुर्जा, उमा शेरच, धु्रब तिलिजा, टेकबहादुर... पुरा पढ्नुहोस
“शिरफूले मायाँ” गितको भिडियो विमोचन
- 4 बर्ष, 10 महिना अगाडि
- १ बैशाख २०७८, बुधबार
म्याग्दी, १ बैशाख । बरिष्ठ लोकदोहोरी गायीका धनकुमारी थापाको गित “शिरफूँले माया” गितको भिडियो सार्वजनिक भएको छ । नया बर्षको अवसरमा थापाले बजारमा ल्याएको “शिरफुले मायाँ” गितको भिडियो विमोचन बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले गरेकी हुन् । शिरफुले माया भाका गित जिल्लाका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो... पुरा पढ्नुहोस
मदानीमा नेतिले चर्चा बटुल्दै (भिडियोसहित)
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ चैत्र २०७७, मंगलवार
म्याग्दी, ३१ चैत । पछिल्लो समय बजारमा आएको मदानीमा नेतीले चर्चा बटुलेको छ । गाउँले जीवनशैलीमा दैनिक प्रयोग हुने शब्दहरुलाई समेटेर मदानीमा नेति तयार पारिएको हो । नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई शब्दमा समेट्दै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाज रहेको छ। गीत मा शब्द शरद पाण्डेले... पुरा पढ्नुहोस
डढेलो लगाउनेलाई पहिचान गरेर कारबाही गर्न विद्यार्थी माग
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ चैत्र २०७७, मंगलवार
म्याग्दी, ३१ चैत । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका बिद्यार्थीहरुले डढेलो र वायु प्रदुषण नियन्त्रणको माग गर्दै सोमबार डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लिटिल गार्डेनमा गठन भएको इको क्लवका पदाधीकारीहरुले सहायक वन अधिकृत नरबहादुर क्षेत्री मार्फत प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण र संघीय सरकारको... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघ उतकृष्ट शाखाको रुपमा सम्मानित
- 4 बर्ष, 10 महिना अगाडि
- ३० चैत्र २०७७, सोमबार
म्याग्दी, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघले उतकृष्ट शाखाको रुपमा म्याग्दी उद्योग बाणिज्य संघलाई सम्मान गरेको छ। नेपाल उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, महासंघका अध्यक्ष शेखर गोल्छा लगातको उपस्थितमा म्याग्दीलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो । संघका अध्यक्ष बेलबहादुर कटुवालले... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकार सङ्कटमा
- 4 बर्ष, 10 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । माओवादी केन्द्रका दुई मन्त्री गण्डकी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा पर्ने भएको छ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको छ । ६० सदस्यीय गण्डकी... पुरा पढ्नुहोस
नेपाली राजनीतिको दुरवस्था
- 4 बर्ष, 10 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । सबै नीतिहरूमा राजनीति उच्च नीति हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विद्या नै राजनीति हो । यति मात्र हैन, राजनीतिबाहेक अरू कुनै विद्याबाट पनि समाजको सम्पूर्ण परिवर्तन सम्भव छैन । नेपाली राजनीति अहिले कुनै गर्भवती महिलाले बच्चा पाउन नसकी... पुरा पढ्नुहोस
वडातहसम्म माओवादी केन्द्रको संगठन विस्तार
- 4 बर्ष, 10 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले वडा तहसम्म आफ्नो संगठनको संरचना बनाउन थालेको छ । जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी संगठन पुर्नगठन गरिरहेको छ । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमाले पार्टी... पुरा पढ्नुहोस
सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा
- 4 बर्ष, 10 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रकाश सापकोटा कोषाध्यक्षमा... पुरा पढ्नुहोस