ताजा अपडेट
आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित ब्यबसायी शर्मालाइ सहयोग
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
अमित बिश्वकर्मा म्याग्दी ३० साउन । आपतकालीन सहयोग सञ्जाल बेनपा ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पडित ब्यबसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ । शुक्रबार बेनपा ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत रु ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस
डम्मरामा सरसफाई तथा सचेतना कार्यक्रम संचालन
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
अमित बिश्वकर्मा म्याग्दी ३० साउन । परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा,... पुरा पढ्नुहोस
म्याग्दीका निराजन जावलाखेल क्लबमा अनुबन्धित
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी २९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्री नेपालको चर्चित फुटवल क्लब जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि ए डिभिजनको क्लब जावलाखेल क्लबमा आबद्ध भएका हुन् । एन्फा एकेडेमि बुटवलमा रहेर विगत... पुरा पढ्नुहोस
पहुँचवाला ठेकदारको बदमासीले म्याग्दीका ठुला योजना अलपत्र
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी, २९ साउन । निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको दुई बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ३० प्रतिशत मात्रै सकिएको छ । अस्पतालको स्तरोन्नती गरि ५० बेड क्षमतामा रुपान्तरण गर्नका लागि २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि... पुरा पढ्नुहोस
फेरि उठ्दै छ पर्यटकीयस्थल बेलढुङ्गा
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
बागलुङ २९ साउन । अग्ला डाँडाकाँडा र पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक ‘भ्यू टावर’ बेलढुङ्गा एकाएक चर्चामा आउँदै थियो । बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो । जहाँबाट सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देखिन्छ । तर, २०७७ साल भदौमा... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वडामा कमिटि पुर्नःगठन
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी, २९ साउन । नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वटा वडामा संगठन पुर्नःगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा अरुण सुनार अध्यक्ष र गोपाल पौडेल सचिब रहेको ९ सदस्यीय, भुरुङ–तातोपानीमा... पुरा पढ्नुहोस
मनसुनी न्यून चापीय रेखाको प्रभाव, देशका अधिकांश स्थानहरूमा वर्षा
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
काठमाडौं २९ साउन । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार देशका अधिकांश... पुरा पढ्नुहोस
नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी २९, साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ... पुरा पढ्नुहोस
बागलुङमा आजदेखि कडा निषेधाज्ञा
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७८, बिहीबार
बाग्लुङ २८, साउन । बागलुङमा कडा प्रावधानसहित आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषेधाज्ञा थप गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण दर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने... पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा माओवादी नेता कुलप्रसाद केसी नियुक्त
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७८, बिहीबार
बुटवल २८ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी(सोनाम)लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार २२ घण्टाको समयसिमा तोकेर संविधानको धारा १६८९२० अनुसारको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनबाट आह्वान भए अनुसार ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित माओवादी... पुरा पढ्नुहोस