ताजा अपडेट

२० प्रतिशतले पार्टी फुटाउन पाउने गरि आयो अध्यादेश

काठमाण्डौ १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत... पुरा पढ्नुहोस

८८ बर्षिया बृद्धाले होम आईसोलेसन बसेरै जित्नुभयो कोरोना

म्याग्दी ३२ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत निवासी ८८ बर्षिया बृद्धा जसी पाईजा पुनले होम आईसोलेसनबाटै कोरोना जित्नुभएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले गरेको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएपछि पुन होम आईसोलेनमै बस्नुभएको थियो । टाउको दुख्ने लगायतका सामान्य लक्षण देखिएकाले घरमै आईसोलेसन राखेर... पुरा पढ्नुहोस

अफगानिस्तान तालिबानको कब्जामा, क्रिकेटर चिन्तित

काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि क्रिकेटरहरु चिन्तित बनेका छन् । अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खान, मोहमद नाबी लगायतका क्रिकेटरले सामाजिक संजालबाट चिन्ता ब्यक्त गरेका छन् ।   इंग्ल्यान्डका 'द हन्ड्रेड' क्रिकेट खेलिरहेका स्पिनर राशिदले ट्वीटरबाट देश अराजकतामा रहेको र देशको जनताले शान्ति चाहेको बताएका छन् । 'मेरो... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रद्वारा गलकोट नगरमा संगठन सुदृढिकरण तथा विस्तार 

बागलुङ साउन ३२ । नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा संगठन विस्तार, सुदृढिकरणको  कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भएको करिब दुई वर्षमा पार्टी पुनः विभाजित भएपछि माओवादी केन्द्रले संगठनलाई बलियो, व्यवस्थित र प्रभावकारी बनाउन संगठन विस्तार गर्ने, देशमा भइरहेको केपी ओली प्रवृत्तिको... पुरा पढ्नुहोस

संसदका दुवै सदनको अधिवेशन अन्त्य,दल विभाजन सम्बन्धी अध्यादेश आउनसक्ने

काठमाण्डौ ३२ साउन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति... पुरा पढ्नुहोस

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङ ३२ साउन । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च... पुरा पढ्नुहोस

अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

काठमाण्डाै ३२ साउन । अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्र्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको... पुरा पढ्नुहोस

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

काठमाडौं ३२ साउन, । अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा... पुरा पढ्नुहोस

पर्यटकियस्थल मुन्द्रा चढाउने डाँडामा पुग्ने पदमार्ग निर्माण

म्याग्दी, ३१ साउन । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचिति छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसंगै पर्यटकिय पुर्वाधार निर्माणमा जोड दिएको छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको... पुरा पढ्नुहोस

मुक्तिनाथ बहुउदेश्यीय सहकारीको सेवा केन्द्र सुभारम्भ

मौवाफाँट ३१ साउन । म्याग्दी सदरमुकाम बेनीबाट सञ्चालित मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीको सेवालाई स्थानीय तहहरुमा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा पहिलो सेवा केन्द्र विस्तार गरिएको सहकारीले जनाएको छ । बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत... पुरा पढ्नुहोस