ताजा अपडेट
चितवनमा प्रेस सेन्टरको चौथो महाधिवेसन सुरु
- wp_days_ago_v3(); ?>
- १८ मंसिर २०७८, शनिबार
चितवन १८ मंसिर । नेकपा माओवादी केन्द्र निकट श्रमजिवी पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको... पुरा पढ्नुहोस
म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु
- wp_days_ago_v3(); ?>
- १८ मंसिर २०७८, शनिबार
बेनी, १७ मंसिर । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु भएको हो । जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्बाचन आयोगको देशब्यापी कार्यक्रम अन्तरगत पहिलो चरणमा... पुरा पढ्नुहोस
ह्विलचियर र शैक्षिक सामाग्री वितरण गरेर रघुगंगाले अपांग दिवस मनायो
- wp_days_ago_v3(); ?>
- १७ मंसिर २०७८, शुक्रबार
म्याग्दी, १७ मंसिर । रघुगंगा गाउँपालिकालले ३० औँ अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग ब्यक्तिलाई ह्विलचियर र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएको छ। गाउँपालिकाको शुक्रबार जिल्ला अपांग संघ म्याग्दीको समन्वय र ज्ञानोदय माविका दृष्टिविहिन लगायतका विद्यार्थीसहितको उपस्थितमा र्याली, अन्तरक्रिया र अपाङ्ग ब्यक्तिलाई ह्विलचियर सहयोग गरेर मनाएको हो । अपांग दिवसको अवसरमा... पुरा पढ्नुहोस
जनप्रतिनिधि राजनीतिक गतिविधिमा व्यस्तः योजना कार्यान्वयन प्रभावित
- wp_days_ago_v3(); ?>
- १७ मंसिर २०७८, शुक्रबार
कमल खत्री बेनी, १७ मङ्सिर । राजनीतिक दलका वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशनमा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास निर्माणका योजना कार्यान्वयन प्रभावित बनेका छन् । खासगरि ठेक्का मार्फत कार्यान्वयन हुने योजनाहरु अघि बढेपनि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना अघि बढ्न सकेका छैनन् । बर्खायाम र चाडपर्वको... पुरा पढ्नुहोस
गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको चहलपहल (तस्बिर र भिडियाे)
- wp_days_ago_v3(); ?>
- १७ मंसिर २०७८, शुक्रबार
म्याग्दी १७ मंसिर । पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । https://www.youtube.com/watch?v=IrAxG1x1evc बालाचतुर्दशी पर्वलाई... पुरा पढ्नुहोस
प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७८, बिहीबार
चितवन १६ मंसीर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका... पुरा पढ्नुहोस
सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७८, बिहीबार
म्याग्दी १६ मंसिर । म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ । जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै... पुरा पढ्नुहोस
पिप्ले–भगवती सडक कालोपत्रे योजनालाई गति दिन चौतर्फि दबाब
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७८, बिहीबार
https://www.youtube.com/watch?v=XdJblhrLZak बेनी, १६ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम सक्न चौतर्फि दबाब दिइएको छ । निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब दिएका छन् । विहिवार गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर... पुरा पढ्नुहोस
२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७८, बिहीबार
बागलुङ १६ मङ्सिर । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ... पुरा पढ्नुहोस
म्याग्दीका ग्रामिण भेगका साघुँरा सडक : ‘मृत्युमार्ग बन्ने जोखिम’
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७८, बिहीबार
कमल खत्री बेनी, १६ मङ्सिर । म्याग्दीका पहाडी भूगोलमा आबश्यक मापदण्ड पुरा नगरिकन विस्तार गरिएका सडक मृत्युमार्ग बन्ने जोखिम बढेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मंङ्सिर १३ गते सोमबार साझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा... पुरा पढ्नुहोस