ताजा अपडेट

नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिर सहित)

म्याग्दी १० असोज । नेपाली काँग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि दुई समूहबिच प्यानल उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा छन् । आइतबार विहान साढे ११ बजेबाट बेनीको जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यासी उम्मेदवार विक्रम बोगटी... पुरा पढ्नुहोस

गिठीनीमा माओवादी केन्द्रको टोल कमिटी गठन

म्याग्दी, १० असोज । बेनी नगरपालिका-९ स्थित गिठीनीमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । राजेन्द्र खत्रीको अध्यक्षतामा माओवादी केन्द्रको १३ सदस्यीय टोल कमिटी गठन गरिएको बाईसिएल म्याग्दीका संयोजक सन्दिप खत्रीले जानकारी दिए ।   माओवादीको टोल कमिटीको सचिबमा मनप्रसाद विश्वकर्मा रहेका छन भने सदस्यहरुमा गणेश सापकोटा,... पुरा पढ्नुहोस

काँग्रेस रघुगंगाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत (तस्बिर सहित)

म्याग्दी ९ असोज । काँग्रेस रघुगंगा गाउँपालिका समितिको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी,... पुरा पढ्नुहोस

कांग्रेस मालिकाको सभापतिमा खिम पुन

  म्याग्दी ९ असोज । नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित भएका छन । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत... पुरा पढ्नुहोस

कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री

म्याग्दी, ९ असोज । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री चयन भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह-सचिवमा नेत्रराज सुवेदी र विमल सुनार... पुरा पढ्नुहोस

काँंग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

म्याग्दी, ९ असोज । नेपाली कांग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी भएका छन् । वडानम्वर ५ शिखका निवासी तिलिजाले ५८ मत लिएर सभापतिमा विजयी भएका ह्न । सभापति विजयी तिलिजाले प्रतिस्पर्धी कृष्ण बरुवाल एक मतले पराजित भएका हुन् । मतदान अधिकृत केदार कार्कीले क्याप्टेन तिलिजाले ५८ मत प्राप्त... पुरा पढ्नुहोस

कांग्रेसमा बेनी नगरकोे नेतृत्वको लागि अधिवेशन सुरू (तस्विरमा)

बेनी, ९ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बेनी नगरपालिकाको अधिवेशन जिसस सभाहलमा सुरू भएको छ । नेपाली कांग्रेस नगर कार्यसमितिको नयाँ नेतृत्वका लागि बेनी नगरपालिका अधिवेशन सुरु भएको हो । बेनी नगरपालिकाको नेतृत्वका लागि दुई प्यानल विच उम्मेद्वारी दर्ता भएको छ। नगर सभापति पदको लागि युवा नेता... पुरा पढ्नुहोस

कांग्रेस धवलागिरी गापाको सभापतिमा प्रेमप्रसाद पुन

म्याग्दी, ९ असोज । नेपाली काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शनिबार भएको अधिवेशनबाट पुनको नेत्तृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । गाउँपालिका उपसभपातिमा हरि छन्त्याल, प्रेम विक, सचिवमा नगेन्द्र मल्ल, देवेन्द्र रोका, सह-सचिवमा रोशन थापा र कमल थापा सर्वसम्मत... पुरा पढ्नुहोस

कुवागैरामा माओवादीका टोल कमिटी गठन

बेनी, ९ असोज । बेनी नगरपालिका-९ स्थित कुवागैरामा शुक्रबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ । राजाराम सुवेदीको अध्यक्षतामा माओवादी केन्द्रको २१ सदस्यीय टोल कमिटी गठन भएको हो । माओवादीको टोल कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का रहेका छन् ।... पुरा पढ्नुहोस

नेपाली कांग्रेसको पालिका अधिवेशन : मंगला, मालिका र धवलागिरिमा सर्वसम्मत नेतृत्व

म्याग्दी ९ असोज । नेपाली काँग्रेसको आज हुन गैरहेको पालिका अधिवेशन म्याग्दीमा रोचक मोडमा गएको छ । प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गतको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा काँग्रेस नेतृत्व चयनमा मतदान हुने देखिएको छ भने प्रदेश निर्वाचन क्षेत्र ख अन्र्तगतका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने सर्वसम्मत नेतृत्व चयन... पुरा पढ्नुहोस