ताजा अपडेट

जनप्रतिनिधि कुराउने सिडिओ ……….

म्याग्दी ८ असोज । शुक्रवार बेनी अस्पतालले दिउँसो एक बजे समय तोकेर कार्यालयको बार्षिक समिक्षा कार्यक्रम आयोजना ग¥र्यो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ प्रमुख र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी बिशिष्ट अतिथिको रुपमा आमन्त्रित थिए । कार्यक्रमको निर्धारित समयमै मेयर श्रेष्ठ सहित अन्य आमन्त्रित व्यक्तिहरु कार्यक्रम स्थलमा पुगेका... पुरा पढ्नुहोस

बेनी अस्पतालकोे प्रगतिबारे समिक्षा

बेनी, ८ असोज । २०३६ सालमा स्थापना भएको बेनी अस्पतालले २०७७/०७८ मा भएका विभिन्न कार्यक्रम र अस्पतालका सेवाहरुमा गरिएको प्रगतिबारे समिक्षा गरेको छ । अस्पतालले जनप्रतिनिधि, सरोकारवाला र पत्रकारहरूको उपस्थितिमा गत आर्थिकमा भएका गतिविधि, सेवासुविधा र प्रगतिबारे प्रस्तुत गरेका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कंडेलले २०३६ सालमा १५... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको पालिका अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

म्याग्दी ८ असोज । नेपाली काँग्रेस म्याग्दीको असोज ९ गते हुन लागेको गाउँपालिका तथा नगरपालिका स्तरीय अधिवेशनमा दुई समूहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीको केन्द्रमा रहेको संस्थापत र संस्थापन इतर पक्षको गुट समूहकै प्रतिस्पर्धाको रुपमा जिल्लामा समेत प्रभाब देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला... पुरा पढ्नुहोस

काँग्रेस बेनी नगरको अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको प्यानल घोषणा (भिडियाे र तस्विर सहित )

म्याग्दी ८ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको असोज ९ गते हुने अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको समूहले प्यानल उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि बेनी नगरपालिका–९ घतान निवासी कार्कीले नगर सभापतिमा सहित प्यानल उम्मेदवारी घोषणा गरिएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय रहनुभएका... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’

कमल खत्री बेनी, ८ असोज  । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ... पुरा पढ्नुहोस

एनआरएनए अध्यक्षमा अमेरिकामा रहनुभएकी म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा

म्याग्दी ७ असोज । म्याग्देली चेली रविना थापाले गैर आवासीय नेपाली संघको अध्यक्षका लागि उम्मेदवारी  िदने घाेषणा गर्नुभएकाे छ । अमेरिकामा बस्दै आउनुभएकी अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा वाइसीएल गठन, अध्यक्षमा विनय पाण्डे

  म्याग्दी, ७ असोज । म्याग्दीको मंगला गाउँपालिकामा विहिबार विनय पाण्डेको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाँचौर भेलाबाट गाउँकमिटीसंगै वडा कमिटी पनि गठन गरिएको छ। मंगला गाउँपालिकाको वडानम्वर १ मा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, वडानम्वर २ मा... पुरा पढ्नुहोस

प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० देखि खुला गरिने

मुस्ताङ ७ असोज । आगामी आइतबार (१० असोज) देखि हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी... पुरा पढ्नुहोस

एकीकृत समाजवादीको महासचिवमा भुसाल, रामकुमारी झाँक्री सचिव

काठमाण्डाै ७ असाेज ।  नेकपा (एकीकृत समाजवादी) को महासचिवमा वेदुराम भुसाल चयन भएका छन्। नेकपा एसले आज पदाधिकारी टुंगो लगाएको नेता विरोध खतिवडाले बताए।  उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, र डा. विजय पौडेल छन्। यस्तै सचिवमा... पुरा पढ्नुहोस

अन्नपूर्णका पर्यटकीय क्षेत्र भ्रमणका लागि खुलाइने

म्याग्दी ७ असोज । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना... पुरा पढ्नुहोस