ताजा अपडेट

मुक्तिनाथ सहकारीको १४ औं साधारण सभा

बेनी, १६ असोज । सदरमुकाम बेनीसहित, घतान र मौवाफाटँबाट कारोबार गर्दै आएको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। ४६४ शियर सदस्य रहेको मुक्तिनाथ सहकारीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति, आर्थिक, आगामी लक्ष्यसहित गतिविधिहरु सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजना... पुरा पढ्नुहोस

मोना युएईको भेटघाट

  म्याग्दी, १६ असोज । रोजगारी र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ (मोना ) युएईले दुवैको क्रिक धौक्रुजमा शुक्रबार भेटघाट कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ। मोना युएईका अध्यक्ष सुवाश राम्जानीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरुलाई म्याग्देली कला सस्कृति झल्किने नृत्य प्रस्तुत... पुरा पढ्नुहोस

जेष्ठ नागरिकको निःशुल्क आखाँ जाँच

  बेनी, १६ असोज । जेष्ठ नागरिक दिवसको अवसरमा बेनीमा जेष्ठ नागरिकको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा शुक्रबार जेष्ठ नागरिकको निशुल्क आखाँ जाचँ गरिएको हो । बेनि नगरपालिकाक-८ स्थित गणेशस्थान अवस्थित श्री कृष्णगण्डक िजेष्ठ नागरिक सेवा केन्द्र भवनको प्राङ्गणमा संचालन गरिएको... पुरा पढ्नुहोस

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोफिचर)

  म्याग्दी, १५ असोज । थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । गोल्डकप... पुरा पढ्नुहोस

धौलागिरी हिमालमा नेपाली महिलाको किर्तिमान आरोहण सफल

कमल खत्री  १५ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा नेपाली महिलाहरुले किर्तिमानी आरोहण गरेका छन् । पत्रकार समेत रहेकी पूर्णिमा श्रेष्ठ र पासाङल्यामु शेर्पाले शुक्रवार विहान धौलागिरि हिमालको सफल आरोहण गरका हुन् । श्रेष्ठ र शेर्पाको धौलागिरि आरोहणले आरोहिहरुमा नयाँ सन्देश र... पुरा पढ्नुहोस

लामो संघर्ष पछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड 

थम्मन थापा असोज १५ बागलुङ । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले देशभर केपी आतङ्क... पुरा पढ्नुहोस

गोलभेडालाई गोडमल गर्दै ( तस्बिर)

बेनी, १४ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गोलभेडा खेतिमा गोडमल गर्दैै कृषक प्रकाश सुवेदी । सुवेदीले गोलभेडाको व्यवसायिक खेति सुरु गर्नुभएको छ । पछिल्लो समय गोलभेडाखेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ । तस्बिर: कमल खत्री पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजनामा टनेल ब्रेकथ्रु (फोटो फिचर)

म्याग्दी, १३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि ३ हजार ५ मिटर लामो टनेलको बुधवार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिक लगायतको उपस्थितिमा बुधवार टनेल खन्ने कामलाई पूर्णता दिईएको थियो ।... पुरा पढ्नुहोस

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा वकिल केसीको उम्मेद्वारी

बेनी  १२ असाेज। नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि म्याग्दीका वकिल केसीले उम्मेद्वारी दिने भएका छन । कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन । पोर्चुगलमा आगामी अक्टुबर ३ मा समितिको अधिवेशन गर्ने तयारी छ । यसका लागि अन्य दुई जनाले अध्यक्षमा... पुरा पढ्नुहोस

मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना... पुरा पढ्नुहोस