ताजा अपडेट

लामो संघर्ष पछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड 

थम्मन थापा असोज १५ बागलुङ । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले देशभर केपी आतङ्क... पुरा पढ्नुहोस

गोलभेडालाई गोडमल गर्दै ( तस्बिर)

बेनी, १४ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गोलभेडा खेतिमा गोडमल गर्दैै कृषक प्रकाश सुवेदी । सुवेदीले गोलभेडाको व्यवसायिक खेति सुरु गर्नुभएको छ । पछिल्लो समय गोलभेडाखेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ । तस्बिर: कमल खत्री पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजनामा टनेल ब्रेकथ्रु (फोटो फिचर)

म्याग्दी, १३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि ३ हजार ५ मिटर लामो टनेलको बुधवार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिक लगायतको उपस्थितिमा बुधवार टनेल खन्ने कामलाई पूर्णता दिईएको थियो ।... पुरा पढ्नुहोस

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा वकिल केसीको उम्मेद्वारी

बेनी  १२ असाेज। नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि म्याग्दीका वकिल केसीले उम्मेद्वारी दिने भएका छन । कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन । पोर्चुगलमा आगामी अक्टुबर ३ मा समितिको अधिवेशन गर्ने तयारी छ । यसका लागि अन्य दुई जनाले अध्यक्षमा... पुरा पढ्नुहोस

मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ११

कालीलाई दागबत्ती ——————— © जनक कार्की सभ्यताको शृंगारमा मायालु मुस्कानले स्वागत गर्ने ऋषिमुनिको पाठशाला वेदका ऋचाहरूको जनक शालिग्रामको कालो टीकामा ध्यानस्थ परम्परा र संस्कारको गुरु प्रत्येक श्वासमा सुमार्ग सुसाएर प्राणजल पिलाउने कालीको दागबत्ती दिन लम्केका छन् असुररूपी सरकारको हात कालीसँगै निभ्नेछ जलचरको दियो स्थलचरको खुसी नभचरले आगो पिउनुपर्नेछ मरुभूमि बन्नेछ-... पुरा पढ्नुहोस

रघुगंगा ३ पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । सोमबार रघुगंगा गाउँपालिका–३ पिप्लेमा आयोजित भेलाबाट सुरेन्द्र मल्लको अध्यक्षतामा ११५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा जगत विक र द्धितिय उपाध्यक्षमा गोपाल राना मगर, सचिबमा दिनेश चन्द,... पुरा पढ्नुहोस

माओवादीको पालिका सम्मेलन मंसिरमा हुने

काठमाण्डाै ११ असाेज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । आगामी पुस... पुरा पढ्नुहोस

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदै... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ १०

मान्छे र कालीगण्डकी ———————— © राखी गौचन जन्म र मृत्यबीचको छोटो दुरीलाई के कुनै एकाइ छ नाप्ने ? तर एउटा इतिहास लेखिन सक्छ सुखद बाचिरह्यो भने कालीगण्डकीको निलो पानी हाँसिरह्यौ भने शालिग्राम निस्फिक्री बगरमा खिइँदै जानुमा र खियाउँदै लैजानुमा फरक नदेख्ने आँखाहरुबाट पक्कै बग्दैन आँसु बेचेर माटोको रङ कस्तो भविष्य... पुरा पढ्नुहोस