ताजा अपडेट
व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता पारित
- 4 बर्ष, 1 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
काठमाण्डाै १५ फागुन । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्र्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो । लामो बहस... पुरा पढ्नुहोस
रघुगंगामा कर सम्वन्धी अभिमुखरण
- 4 बर्ष, 1 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
म्याग्दी, १५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा कर सम्बन्धी अभिमुखीकरण गरिएको छ । रघुगंगाभित्र विभिन्न पेशा र ब्यवसाय गरेका फर्मका संचालक तथा ब्यवसायिलाई उपस्थित गराएर कर सम्वन्धी जानकारी गराएको हो । रघुगंगा गाउँपािलका आयोजना, घरेलु कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा आईतबार ब्यवसाय... पुरा पढ्नुहोस
प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम र प्रशिक्षण गर्ने
- 4 बर्ष, 1 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
बागलुङ, १५ फागुन । प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा सम्पन्न भएको छ । बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै... पुरा पढ्नुहोस
विद्यार्थीमाथि शिक्षककै निर्घात कुटपिट,अभिभावकद्धारा कारबाहीको माग
- 4 बर्ष, 1 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
म्याग्दी १५ फागुन । म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थी शिक्षकबाटै कुटिएर थलिएका छन् । मालिका गाउँपालिका–५ घर भई बेनी नगरपालिका–६ माझखेत बस्दै आएका विद्यालयमा अध्ययनरत १७ बर्षिय छात्र राजन पौडेललाई शिक्षक नविन घिमिरेले निर्घात कुटपिट गरि घाईते बनाएका हुन् । [caption id="attachment_58093"... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा अम्विका ढुङ्गानाको नेतृत्वमा अनेम संघ (क्रान्तिकारी) गठन
- 4 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७८, शनिबार
बेनी, १४ फागुन । बेनी नगरपालिकामा नेकपा (माओवादी केन्द्र ) पाटी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरिएको छ । नगरपालिकामा शनिबार अनेम संघको (क्रान्तिकारी) दोस्रो नगर ेभेलाले अम्विका ढुङ्गानाको नेतृत्वमा ३५ सदस्यीय कमिटी गठन गरिएको हो । संघको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा, सचिवमा मैनकला राई (सोनिया),... पुरा पढ्नुहोस
मौवाफाटँमा माओवादीको कार्यालय स्थापनाः कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्विरसहित )
- 4 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७८, शनिबार
म्याग्दी, १४ फागुन । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता... पुरा पढ्नुहोस
म्याग्दीमा मतदाता नामावली अद्यावधिक गरिँदै
- 4 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७८, शनिबार
बेनी, १४ फागुन । स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीमा मतदाता नामावली अद्यावधिक गरिने भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दावी विरोधको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ । मतदाता नामावलीमा रहको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको... पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजबादी) बेनी नगर कमिटि गठन
- 4 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७८, शुक्रबार
बेनी, १३ फागुन । नेकपा एकीकृत समाजबादी म्याग्दीले बेनी नगरपालिकामा नगर कमिटी गठन गरेको छ । शुक्रबार एकीकृत समाजबादी म्याग्दीले आयोजना नगर भेलाले मुक्ति बहादुर पाईजाको नेतृत्वमा ५१ सदस्यीय बेनी नगरपालिका कमिटि गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा बसन्त बानियाँ, सचिवमा दिपक सापकोटा, उपसचिवमा विमला परियार रहेको ५१ सदस्यी... पुरा पढ्नुहोस
एमाले–काँग्रेस मिल्दा आउन सक्ने ४ परिणाम
- 4 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७८, शुक्रबार
अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताका कारण मुलुकको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढ्दै गएको छ । बिहीबारयताका विभिन्न घटनाक्रमले राजनीतिक समीकरण बदलिने संकेत गरेका हुन् । खासगरी सत्तारुढ दलभित्र एमसीसीमा समान धारणा नबनेपछि हालको समीकरण नै बदलेर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पमा पाइला चाल्न सुरु गरिसकेका छन् ।... पुरा पढ्नुहोस
ढोरपाटनमा सुरु भयो सिकारयाम
- 4 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७८, शुक्रबार
बागलुङ, १२ फागुन । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो... पुरा पढ्नुहोस