ताजा अपडेट
‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकको चहलपहल
- 3 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
म्याग्दी, १४ साउन । पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटक केन्द्रित पर्यटन पुर्वाधार निर्माणले ‘लभ्ली हिल’मा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा अवस्थित पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा दैनिकजसो पर्यटकको उपस्थिति हुने गरेको लभ्ली हिल भ्यू टावर होटलका संचालक मानकाजी... पुरा पढ्नुहोस
मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा
- 3 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
थम्मन थापा बागलुङ साउन १२ । पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भु-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो । टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र गलकोट नगरको अध्यक्षमा रेग्मी चयन
- 3 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
बागलुङ साउन १४ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ ।आज दरमखोला एग्रिकल्चर एण्ड अर्गानिक भान्साघर मजुवामा आयोजित बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो । जस अन्तर्गत नगर समितीको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु... पुरा पढ्नुहोस
अगुवा कार्यकर्तालाई प्रशिक्षण
- 3 बर्ष, 8 महिना अगाडि
- १३ श्रावण २०७९, शुक्रबार
म्याग्दी, १३ साउन । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले स्थानीय तहको निर्वाचनमा सिटका हिसाबले... पुरा पढ्नुहोस
बुढ्यौलीमा एसइई उत्तीर्ण
- 3 बर्ष, 9 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
म्याग्दी १२ साउन । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो । बैसठ्ठी वर्षीया... पुरा पढ्नुहोस
बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार
- 3 बर्ष, 9 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
म्याग्दी, १२ साउन । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ... पुरा पढ्नुहोस
म्याग्दीका पालिकाबाट ५० हजार बढी फलफुलका विरुवा वितरण,कुन पालिकामा कति दररेटमा विरुवा खरिद भए !
- 3 बर्ष, 9 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
म्याग्दी १२ साउन । हरेक स्थानीय तहमा कृषि क्षेत्रमा विनियोजन भएको बजेटबाट तालिम र प्रविधि हस्तान्तरण संगै फलफुलका विरुवा समेत वितरण हुँदै आएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा आर्थिक बर्ष २०७८÷०७९ मा सुन्तला, कागती, टिमुर, ओखर, किवी, आँप, लिची लगायतका ५० हजार बढी फलफुलका विरुवा वितरण... पुरा पढ्नुहोस
म्याग्दीमा एसइई परिक्षा नतिजा, जिल्लाभरमा लिटल गार्डेन, सामुदायिकतर्फ प्रकाश मावि उतकृष्ट
- 3 बर्ष, 9 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
बेनी, १२ साउन । बुधबार सार्वजनिक भएको एसईई परिक्षामा जिल्लाभरमै सदरमुकाम बेनीस्थित लिटील गार्डेन एकेडेमी प्रथम भएको छ भने सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविले उतकृष्ट नतिजा लिएका छन् । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सार्वजनिक नतिजा अनुसार साविक धवलागिरी अञ्चलनमा लिटील गार्डेन एकेडमीले प्रथम भएको... पुरा पढ्नुहोस
चौतर्फी दबाबपछि चर्को शुल्क असुल्ने निर्णयबाट पछि हट्यो गण्डकी सरकार
- 3 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
पोखरा, ११ साउन । चौतर्फी विरोधपछि गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण तथा जरिवानाबापत लिदैं आएको २ सय प्रतिशत शुल्क नलिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकबाट उक्त कार्य नागरिकको हितविपरित रहेको भन्दै निर्णय फिर्ता गरेको हो ।पत्रकार सम्मेलनको आयोजना गर्दै भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात... पुरा पढ्नुहोस
अनेमसंघ बेनपाको कार्यकर्तालाई प्रशिक्षण सुरु
- 3 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
म्याग्दी, ११ साउन । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको आयोजनामा आज (बुधवार)देखि सदरमुकाम बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस