ताजा अपडेट
बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङ जिल्लामा सडक सम्पर्क विच्छेद
- 3 बर्ष, 8 महिना अगाडि
- १७ श्रावण २०७९, मंगलवार
म्याग्दी १७ साउन । हिमाल पारिको जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी... पुरा पढ्नुहोस
सुख्खा पहिरोले बेनी– जोमसोमको सिधा यातायात अवरुद्ध
- 3 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी, १६ साउन । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए। काभ्रेभीर सडकको सिमाना नजिक मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोलेसडक पुर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी... पुरा पढ्नुहोस
साहित्यकार सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन
- 3 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी १६ साउन । म्याग्दीका साहित्यकार सञ्जय कुमार श्रेष्ठको दोस्रो कृति ‘तिम्रै यादमा’ गीति सङ्ग्रहको विमोचन गरिएको छ । आईतवार श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, सेवा केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका... पुरा पढ्नुहोस
आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने महावीर पुनको संकेत
- 3 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ । रोमन म्यागासेसे पुरस्कारबाट समेत पुरस्कृत पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै आगामी निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नुपर्ने अवस्था आउन लागेको बताउनुभएको छ । म्याग्दीकै अन्नपूर्ण... पुरा पढ्नुहोस
रघुगंगाको पत्रकार सम्मेलनः तथ्यहिन आरोप लगाएर गाउँपालिकाको बदनाम गर्ने प्रयास भयो (भिडियो)
- 3 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी १५ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले फलफुलका विरुवा खरिद, विभिन्न सामाग्री खरिद र डिपिआर तयार गर्ने क्रममा सेटिङ र कमिसनको चलखेल भएको आरोपको खण्डन गरेको छ । आइतवार पत्रकार सम्मेलन गरि विभिन्न व्यक्तिले सामाजिक सञ्जाल र केहि मिडिया मार्फत गाउँपालिकामाथि लगाएको आरोप निराधार रहेको र बदनाम गर्ने उदेश्यले विरोधीहरु... पुरा पढ्नुहोस
मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग
- 3 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी १५ साउन । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्घीयतामा सुशासनः सामाजिक सुरक्षा र श्रमको सम्मान,... पुरा पढ्नुहोस
अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त
- 3 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
काठमान्डाै १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते... पुरा पढ्नुहोस
राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी
- 3 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
गलेश्वर, १५ साउन । म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हसनु । ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ... पुरा पढ्नुहोस
म्याग्दी अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी
- 3 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी, १५ साउन । निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत भएका छन् । तर म्याग्दीको एक अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । म्याग्दीको... पुरा पढ्नुहोस
मङ्गला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता
- 3 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी १४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुग्नुभएको थियो । “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर... पुरा पढ्नुहोस