भाङ्ग्रा भिरेका बालकहरु (तस्विर)

  • ८ भाद्र २०७९, बुधबार
  • 991 पटक पढिएको

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पाउद्धार माविमा नृत्य देखाउनका लागि मगर समुदायको पुख्यौली पोशाक भाङ्ग्रामा सजिएका बालकहरु ।
तस्बिर : कमल खत्री