ताजा अपडेट

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

म्याग्दी, ४ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर... पुरा पढ्नुहोस

वडा सदस्य कार्कीको निधन

बेनी, ४ भदौ । बेनी नगरपालिका वडानम्वर २ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की शालिन स्वभाव र सहयोगी हुनुहुन्थ्यो। उहाँ नेकपा... पुरा पढ्नुहोस

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

म्याग्दी ३ भदौ । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा  गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र... पुरा पढ्नुहोस

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी ३ भदाै । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र... पुरा पढ्नुहोस

धवलागिरिमा मेला महोत्सवलाई व्यवस्थित बनाईने

म्याग्दी ३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा आयोजना हुने मेला पर्व र महोत्सवहरुलाई व्यवस्थित बनाउन पहल थालेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विहिवार जनप्रतिनिधि र पालिकाभित्र रहेका युवा क्लबहरुबिच अन्तरक्रिया कार्यक्रम गरि मेला महोत्सवलाई व्यवस्थित बनाउने कार्यको थालनी गरेको हो । कार्यक्रममा गाउँपालिकाभित्र युवा क्लबहरुले... पुरा पढ्नुहोस

बागलुङमा भदौरे जात्राको रौनक

बागलुङ, ३ भदौ ः शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ ।... पुरा पढ्नुहोस

परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा

बागलुङ ३ भदाै । धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उहाँको बाँकी जीवन मेलापात र परिवारको... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को रथयात्रा

म्याग्दी, ३ भदौ । श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ। श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत स–साना बालबालिकालाई राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् । आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना,... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

म्याग्दी, ३ भदौ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।... पुरा पढ्नुहोस

पालिकाले बनाउन सकेनन् आफ्नै पाठ्यक्रम

म्याग्दी २ भदाै । संविधानले स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । जिल्लाका नगरपालिकाले उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् । साधनस्रोत बढी भएर पनि नगरपालिका पाठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् । बरु आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिका अगाडि देखिएका छन् । पाठ्यक्रममा तमानखोला पहिलो... पुरा पढ्नुहोस