ताजा अपडेट
“सातै शुरको सरगम” को म्युजिक भिडियो सार्बजनिक
- wp_days_ago_v3(); ?>
- २४ पुष २०७९, आईतवार
म्याग्दी, २४ पुस । चर्चित गायक प्रबिन बेडवालको जादुमय स्वार रहेको गीत “सातै शुरको सरगम“को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याती प्राप्त कलाकार गिरी बिस्वकर्मा र तुलसी विश्वकर्मा अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । श्रीकृष्ण राईको शब्द, शकंर सिंह ठकुरीको सङ्गीत, बाबुल गिरिको एरेन्जमा रहेको म्युजिक... पुरा पढ्नुहोस
सहकारीको समसामयिक विषयमा अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- २४ पुष २०७९, आईतवार
म्याग्दी, २४ पुस । जिल्लामा सञ्चालित सहकारी संस्थाका संचालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । आईतबार सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेडको समन्वयमा जिल्लामा संचालित सहकारीका संचालक र कर्मचारी उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल भएको हो । प्छिल्लो समय सहकारी तरलताको... पुरा पढ्नुहोस
रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम
- wp_days_ago_v3(); ?>
- २४ पुष २०७९, आईतवार
कमल खत्री बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा... पुरा पढ्नुहोस
पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७९, शनिबार
म्याग्दी २३ पुस । पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएका थिए... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा बानियाँ निर्वाचित
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७९, शनिबार
म्याग्दी २३ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि सुमन बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा नया समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ... पुरा पढ्नुहोस
म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रांँै बार्षिक साधारण सभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
म्याग्दी २२ पुस । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
ढोरपाटन, २२ पुस . बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको... पुरा पढ्नुहोस
लोकप्रीय गायक रवि कार्कीको रे रे साईलो सार्वजनिक (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
म्याग्दी २२ पुस । म्याग्दीको लोकप्रीय गायक रवि कार्कीले मौलिक लोकभाका रे रे साईलो सांगीतिक बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लोक भाका रे रे साईलो कार्कीले शुक्रबार विहान भिडियो सहित आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर... पुरा पढ्नुहोस
राहुघाट जलविद्युतको ६० प्रतिशत सुरुङ निर्माण सकियो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
कमल खत्री बेनी, २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका बिच अन्यौलग्रस्त बनेको आयोजनामा पछिल्लो समय ठेकेदार कम्पनीले जनशक्ति, मेसिन उपकरण र स्रोत साधन परिचालनमा क्षमता बढाएपछि आयोजनाले गति लिएको हो । प्राधिकरणको सहायक... पुरा पढ्नुहोस
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
चितवन २२ पुस । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ... पुरा पढ्नुहोस