कृषि उपज पदर्शनी (तस्बिर)

  • २९ पुष २०७९, शुक्रबार
  • 359 पटक पढिएको

बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ ।
तस्बिर : कमल खत्री