ताजा अपडेट
म्याग्दीका दुई र बागलुङका एक युवा क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्याइए
- 2 बर्ष, 3 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
काठमाण्डौ २१ फागुन । क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् । काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन... पुरा पढ्नुहोस
मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी, २० फागुन । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त... पुरा पढ्नुहोस
रघुगंगामा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । शनिवार गाउँपालिका स्तरीय पार्टी कमिटीको कार्यालय मौवाफाँटमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय... पुरा पढ्नुहोस
भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका शेयर सदस्यलाई अभिमुखीकरण
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संरुथाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ । शनिवार सहकारीले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) का फिल्ड कार्यक्रम अधिकृत... पुरा पढ्नुहोस
बेनीमा नृत्य प्रतियोगिता : शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
बेनी २० फागुन । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा जिल्ला स्तरीय शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिक्षक तर्फ बेनी सामुदायिक माविका शिक्षकहरु प्रथम भएका छन् । त्यसैगरि शिख माविका शिक्षक हेमा पुर्जा द्धितिय र पाउद्धार माविका शिक्षक सरिस्मा तिलिजा तृतीय हुन... पुरा पढ्नुहोस
बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
बेनी, २० फागुन : म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका –२ र ३ नम्बर वडा समेटिएको बगरफाँटलाई जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु भएको छ । पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले सडक बगाएपछि विगत दुई बर्षदेखि बगरफाँटबासी सडक सुविधाबाट बञ्चित बनेका थिए । बगरफाँटबासीको समस्यालाई... पुरा पढ्नुहोस
अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम आज (शुक्रवार) सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद्... पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
पिप्ले, २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर (भिआइए)... पुरा पढ्नुहोस
पर्वतको ठुलीपोखरीमा भोलिदेखि हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा
- 2 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
पर्वत २० फागुन – पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको... पुरा पढ्नुहोस
घतानमा सार्वजनिक सुनुवाई
- 2 बर्ष, 3 महिना अगाडि
- १९ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी १९ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९/८० मा भएका विकास, निर्माण तथा सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । घतानको वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी... पुरा पढ्नुहोस