ताजा अपडेट
बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०८०, बिहीबार
म्याग्दी, २८ भदौ । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुन: चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय बागलुुङका अनुसार यसअघि (ए) र (के) वर्ग (दुुई... पुरा पढ्नुहोस
बेनी नगरपालिकाका मेयरकै लगानी रहेको निजि विद्यालयले मिचेको सडक भत्काइयो
- wp_days_ago_v3(); ?>
- २७ भाद्र २०८०, बुधबार
म्याग्दी २७ भदौ । बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका-७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् । मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो... पुरा पढ्नुहोस
मोनाको पाँचौ महाधिवेशन असोजको अन्तिम साता बेनीमा हुँदै
- wp_days_ago_v3(); ?>
- २७ भाद्र २०८०, बुधबार
म्याग्दी, २७ भदौ । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो... पुरा पढ्नुहोस
म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री गाउँका पसलमा बढी भेटिए
- wp_days_ago_v3(); ?>
- २७ भाद्र २०८०, बुधबार
म्याग्दी, २७ भदौ । म्याग्दीको ग्रामिण बस्तीका पसलमा म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री बढी भेटिने गरेका छन् । सडक सुविधाको विस्तारसंगै गाउँका पसलहरुमा ब्यवसायीले म्याद गुर्जिन लागेका तयारी खाना पुर्याउने गरेको अनुगमनको क्रममा भेटिएको हो । गाउँमा तयारी खाद्य सामाग्रीको ब्यापार गर्ने ब्यापारीहरुमा सामानहरूको म्याद भएको वा सिद्धिएको बारे... पुरा पढ्नुहोस
दुर्गम बस्ती मंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच पुग्यो
- wp_days_ago_v3(); ?>
- २६ भाद्र २०८०, मंगलवार
बेनी, २६ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच विस्तार भएको छ । अहिलेसम्म केन्द्रीय विद्युत सेवा नपुगेको दुर्गम बस्तीको रुपमा परिचित मंगले सहित वडा नम्बर ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा समेत केन्द्रीय विद्युतिकरणको पहुँच पुगेको हो । २१ घरधुरीको बसोबास रहेको मंगलेमा विजुलि बत्ति बलेपछि सर्वसाधारण... पुरा पढ्नुहोस
बहिरा विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग
- wp_days_ago_v3(); ?>
- २६ भाद्र २०८०, मंगलवार
म्याग्दी, २७ भदौ । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी... पुरा पढ्नुहोस
संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
- wp_days_ago_v3(); ?>
- २६ भाद्र २०८०, मंगलवार
काठमाडौं, भदौ २६। संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि सोमबार राती महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश... पुरा पढ्नुहोस
भर्जुलामा भदौमै बोटमा लटरम्म सुन्तला पाक्यो (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २५ भाद्र २०८०, सोमबार
बेनी, २५ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ भर्जुलामा भदौ महिलामैसुन्तला पाकेको छ । स्थानीय अगुवा कृषक बमबहादुर शेरपुञ्जाले गर्नुभएको जापनीज प्रजातिको बेमौसमी सुन्तलाका बोटमा भदौ महिनामै सुन्तला पाकेका हुन् । शेरपुञ्जाले आफ्नो बारीमा रोप्नुभएको जापनीज मेगावासे प्रजातिको सुन्तलाका बोटमा सुन्तलाका फल पाकेर विक्रि गर्न थाल्नुभएको छ । बेमौसममा सुन्तला... पुरा पढ्नुहोस
गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित
- wp_days_ago_v3(); ?>
- २४ भाद्र २०८०, आईतवार
म्याग्दी २४ भदौ । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशनमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार... पुरा पढ्नुहोस
शुद्धिकरण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न प्रेस सेन्टरको माग
- wp_days_ago_v3(); ?>
- २४ भाद्र २०८०, आईतवार
पोखरा, २४ भदौ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई पूूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ । सेन्टरको आइतबार पोखरामा सम्पन्न पूूर्ण बैठकले महासंघको सदस्यता शुुद्धिकरण अभियानलाई मापदण्ड अनुुसार पूूर्ण रुपमा कार्यान्वयनमा ल्याउन माग गर्ने लगायत ८ बुुदे घोषणापत्र जारी गरेको... पुरा पढ्नुहोस